– निशा खनाल अर्याल
नारीको अस्मितासंग गरिने खेलवाड तथा नावालक माथि बढ्दै गएको अत्यचार,वलत्कार जस्ता निर्दयीपूर्ण यातनाबाट मृत्यु हुँदा त्यसको दोषी को ?
भ्रष्टाचार,आतंक ,लुटपाट त देशभित्र भएको नै छ l त्यसको नियन्त्रण गर्न सुरक्षा कर्मीहरु तथा राजनीति दलका नेताहरु पैसाको बिटोमा बिक्नाले देशभित्र शान्ति हुन् सकिरहेको छैन ।
त्यसै अबस्थामा आज आएर मानबिय धर्म,कर्म,संस्कार बिर्सिएर कहाँबाट पलाए यस्ता मुर्ख दानव रुपी राक्षसहरु ? आफ्नो स्वार्थको लागि अरुको उखू झैँ गरेर रस चुस्ने ? साचै भन्ने हो बहने राक्षसहरुले पनि वालवालिकालाई सधै मायाँ र स्रद्धा गर्थे तर नेपालमा नेपालीको लागि अपच्य गणतन्त्र देशभित्र आए देखि आतंक,लुटपाट,मात्र नभएर विचित्रको धटनाहरु घट्ने क्रम दिनानुदिन बढ्दै गएको सुन्दा हामी विदेशी भूमिमा आएर आफ्नो पसिना बगाउने आमाहरुको लागि यस्ता किसमका पत्रपत्रिकाको माध्यमबाट मिडियाले दैनिक रुपमा प्रकाशन गरेको समाचार पढेर भयभित बनाएको छ ! आखिर नावालिका संग नै कठोरता पूर्ण गरिएको वलत्कारबाट तड्पिदै पीडाले उसको मुखबाट निस्केको चित्कार सुनेर दया सम्म नपलाउने पशुले मुख छोपी दिदै आफ्नो तृष्णा मेताउदा मृत्युको सिकार बन्न पुग्छन भने जवानको के कुरा ?
अत्याचारी जो सुकै हुन यदी वलत्कार जस्तो अपराध निदर्यीपूर्ण आफ्नो हवसको सिकार सानो ठुलो,वालक,जवान,केहि नहेरी बनाउछन भने त्यस्ता अत्याचारी अपराधीको शिर छिनाउने , लिंग काट्ने जस्ता कडा सजाय पारित हुनु पर्छ देशभित्र "l
"न रहन्छ वाँस,न बज्छ वासुरी " यो दण्ड मात्र कंशरुपी राक्षसको लागि उपयुक्त हुन्छ त्यसैले दुष्ट मानब रुपी दानवहरुको लिंग नै काटी दिए त्यस्ता राक्षसको जीवनको अस्तित्व त्यही अन्त हुन्थ्यो र अन्य पशु तुल्य मानबको लागि दृष्टान्त हुनेछ मेरो विचारमा l
नारी हुन् वा पुरुष इश्वरले रचेका यी गोप्य अंगको आफ्नै किसिमको अस्तित्व रहेको हुँदा सहमति बिना त्यसको उपभोग छलकपट,वलजवर्जस्ती ज्यानै लिने खालका अपराध गरिन्छ भने त्यस्ता अपराधले समाजभित्र मात्र कल्कित नभई देशकै शिर झुक्ने भएकोले पापी दानबको अन्त गर्नु नै राम्रो हुन्छ मेरो विचारमा l
जसरी अरब कन्ट्री तिर चाहे नारीमाथि गरिएको हातपात होश वा कसैको ज्यानमारा अपराध त्यसलाई समाजको निबेदन पश्च्यात प्रहरीले जाच तलास गरेर सत्य साबित भए पछी कानुनी रुपमै मृत्यु दण्ड दिने न्याय पूर्ण सजाय सुनाउने चलन वास्तब मै सरानीय छ l
अपराधीको अपराध हेरेर सजाय दिनु राष्ट्रलाई मात्र हैन समाज तथा नारी हितका लागि पनि उपयुक्त हुन्छ ,अपराध गर्नेले चाहे जो सुकै माथि हातपात गरोस वा ज्यान मार्ने जस्तो अपराध गरोस यदी पुलिस रिपोर्टले त्यो अपराध सत्य सावित भइ सके पछी कानुनले सिधै सजाय सुनाइ दिन्छ त्यो बेला न पुलिस त्यहा पैसाको बिटोमा बिक्छन न नेता,न त कानुनका कुनै पनि सदस्य,न वकिल न न्यायधीस । अपराधीलाईलाई अपराध ठहर भइ सके पछी सिधै बिना सुनवाई सजाय दिइन्छ झनै वलत्कार जस्तो अपराधलाई त कुनै सुनवाई नै हुँदैन जसले गर्दा त्यहा अपराध गर्नेले हरपल सोच्नु पर्छ वा मुर्खता गरे आफ्नो ज्यान आहुति दिनु पर्छ,मृत्युको वदला मृत्यु त्यहाको यस्तो उचित न्याय सरानीय छ l त्यसैले पनि त्यहा नारीलाई शिर ठाडो पारेर अन्य पुरुषले हेर्न सक्दैन् भने नेपालको कानुनमा आज आएर यस्तो किन सम्भव छैन ?
इतिहास साक्षि छन नेपालमा पनि लिच्छवीकालीन राज्य व्यबस्थामा अपनाएको दण्ड प्रणाली इशा पूर्व दुइ सय, तिन सय बर्ष अघि पनि चार तरिकाले दण्ड दिने गरिन्थ्यो l
वाक दण्ड : गालि, बेइजती गर्ने जस्तालाई सम्झाउने बुझाउने र उसलाई सुधारिने मौका दिने,र उसमा सुधार नआए दण्डको भागी हुनु पर्ने थियो ।
भिर्ध दण्ड : पाप गर्नेलाई अपराधी भनेर धिक्कार्नु,लल्कार्नु ,बेइजत गर्नु,कालो मुसो दल्नु,जुत्ताको माला लगाइएर शहर परिक्रममा गराउनु,चारपाटे परेर टाउको मुडुलाएर घुमाउने जस्ता दण्ड दिन्थ्यो l
धन दण्ड : कसैको घरमा चोरी गर्ने,लुट्ने जस्तो अपराध गर्नेलाई उसले गरेको अपराध अनुरुप रकम तोकेर जरिवाना गरि कैदको दण्ड दिइन्थ्यो ,l
वध दण्ड : अंगको क्षेदन गनु,आखाँ फुटाइ दिनु,लिंगको टुप्पो काटी दिनु हात काटिदिनु ,खुट्टा भाची दिनु अत्याचार नै गरेको अपराधी ठहरिए शिर नै छेदन गरिदिनु,उसको हत्या नै गरिदिनु जस्ता दण्ड दिने चलन थियो ,l
यस्तै अपराध गर्ने क्रममा भोजराजले पनि कालिदासलाई एउटा व्यस्यासंग रस क्रिडा गरेको बेलामा सैनिकले हाताहात फेला पारे पछी पक्राउ गरि कालिदास र ती ब्यस्यालाई नांगै समाजसामु बाटोमा दिनभरी घुमाएर दण्ड दिदा स्वीकार गरेको कुरा आजपनि साँस्कृति अध्यन गर्नेहरुले इतिहासको रुपमा पढ्न पाउछन भने आज देशमा यस्तो किसिमको दैनिक रुपमा पलाएका निर्दयी अपराधी राक्षसहरुको सुरक्षा दिन्छन सुरक्षा कर्मीहरुले कारागार भित्र किन ?
के एउटा नावालकलाई वल जवर्जस्ती कठोरता पुर्वक वलत्कारको सिकार बनाएर उसको जीवनको नै अन्त गर्ने अपराधीको मोल क्षमा र उसले दिने पैसाको विटो नै हो त ?
हालै कतारमा एक नेपाली युवकलाई त्यहाको अदालतले मृत्यु दण्डको सजाय सुनाएको छ र मारिने र मार्ने दुवै नेपालका हुन आखिर किन त्यहा नेपालका नेता,राजदुत,कुनै पनि गभर्मेन्टका सदस्य,वा पुलिस वर्गले त्यसलाई रोक्न सकेको छैन? किन नेपाल फर्काउन सकेको छैन ? उसको मृत्युको सजाय सुनेर पनि मौन छन किन ? किन कि त्यहाको नियम नेपालको जस्तो फतलो छैन l र पिडित परिवार पैसामा बिक्दैन्न त्यो अरब कन्ट्री हो त्यहा अपराध गर्नेलाई सजाय दिन्छ चाहे जो सुकैहोस् l आखिर त्यहा पनि नेपालका राजनीति दल,राजदूतावासका पदाधिकारी,नेपालका सुरक्षा कर्मीहरुले नेपालको झैँ फतलो कानुन सम्झिएर मेलमिलाप गराउन पिडित पक्षलाई केहि सहयोग स्वरूप रकम दिने र दुवै पक्षलाई मिलाउने घिन लाग्दो प्रयाश गरे तर त्यहाको कानुनले पैसाको धरौटी तोकिएको छ त्यति कि अपराधीले त्यो पुरा गर्न उसको वसको कुरा हुदैन र त्यहाका पुलिस पैसामा बिक्दैन्न l
न त कानुन बिक्छ l लौ भनूस आखिर नेपाली नै त थियो उ घुस खाएर नेपाल फराकाउन पैसाको विटो समाएको भए पनि त हुन्थ्यो नि । एक पल्ट नेपालका सम्पूर्ण कानुनीरुपमा सजाय दिने न्याय पालिका ,सुरक्षा कर्मी,राजनीति दल,समाज,सम्पूर्ण देशभित्रका जनताले सोच्नु होस् जुन देशमा कडा कानुन हुन्छ त्यो देशले सधै प्रगति गर्छ ,निधक्क पुर्वक मानिस बाच्ने गर्छ,जुन देशमा जनताको पीडाको सत्यको सुनवाई हुन्छ ,न्याय हुन्छ त्यो देशभित्र बस्ने जनताले गर्व गर्छन ,शिर ठाडो पार्छन अरुसंग कहिलै झुक्दैन । भने सोच्नु होस् त नेपाली नै भए पनि खै त त्यहाको न्याय दिने कानुनका मान्छे बिके ? खै त समाजका कुनै पनि ब्यक्ति बिके ?
खै त त्यहाका वकिल बिके ? न सुरक्षाकर्मी बिके ?तर नेपालमा यस्ता क्रुर पुर्वक गरिएका अपराधीलाई जोगाउन देशका ठुला नेता,सत्य थाहा हुँदा हुँदै पनि सुरक्षा दिने सुरक्षाकर्मी पुलिस,अपराधीलाई सजाय मुक्त गर्न वकिल,तथा कानुनको कुर्शीमा आफुले सधै गीतामा हात राखेर सत्यको न्याय दिने भनेर कसम खाई बस्ने न्यायधिस सबै बिक्छन पैसाको बिटोमा र वलत्कारको सिकार हुने चाहे सानै बालिका हुन् वा जवान नारी उनीहरुको अस्मितामा खेल्छन अपराधीहरु आफ्नो तिर्खा मेटाउन बाँधले आफ्नो भोक मेटाउन अर्को पशुलाई झमटे झैँ गरी।
अपराधीले गरेको अपराध सबैको माझ सत्य साबित हुँदा हुँदै पनि अत्याचारीलाई सजाय दिनुको वदला सुरक्षादिन लागि पर्छन पुलिस,वकिल,कानुनका पदाधिकारी तथा न्याय दिने अधिकारी सम्म आखिर किन त्यस्तो दुष्टलाई क्षमा दिने प्रयाशमा वढाव दिदैछन ? लिंग उत्तेजनाको भरमा अपराध गर्ने नर पशुलाई हालको क़ानूनीले जुन दण्ड सुनाएको छ ती नावालिकाको पिडा,चित्कारबाट भएको मृत्युको अगाडि अपर्याप्त छ। कुनै वालक वा नारीमाथि गरिएको वलत्कारबाट भएको मृत्यु जस्तो अपराधको मुल्य पैसाको बिटो नै हुने हो भने इश्वरले नगर्नु त्यसै ठाउमा तिनै अपराधीहरुको आफ्नै सन्तान माथि त्यस्तो अनर्थ भए के गर्छन होला ?
अमेरिका जस्तो राष्ट्रमा पनि कसैको इच्छा विरुद्ध कसैले पनि जवर्जस्ती गर्न त के अन्जानमा समेत उसको गोप्य अंगलाई छुन सम्म गए भने उजुरी पर्नासाथ त्यसलाई कडा कारवाई हुन्छ भने नेपालभित्र अत्याचारिको अन्तगर्न किन बनाउन सकिदैन फासी दिने तथा अत्याचारिको लिंग काटीदिने कानुन ?
इजरायल जस्तो देशभित्र पनि नारीको अस्मितामा खेलवाड गर्नेलाई ५० बर्ष पछी पनि उजुरी पर्दा सत्य साबित भयो बहने उसले दण्ड पाउछ,भने एकपल्ट विचार गर्नुस ट त्यस्ता नावालक माथि कस्तो अत्यचार भयो होला त ?
समाजका जनमानसमा अब चेतना जगाउनु पर्छ र आफ्नो सन्तानको सुरक्षा गर्न आफै जुट्नु पर्छ सबैले l
यदी बलत्कार जस्तो अत्यचार गर्ने व्यक्तिलाई कानुनले सजाय दिन सक्दैन भने त्यो अपराधीलाई समाजका पुरै जनमानसले बीच बाटोमा घिसारेर ल्याई त्यसको लिंग छिनाइ दिने ,जसरी निर्दयी पूर्ण तरिकाले तानेर लग्ने ,चिच्याउदा मुख छोपिदिने त्यसका ती हात काट्न वा बीच सडकमा ल्याएर त्यसलाई फासी जस्तो दण्डदिन सक्दैन् तब सम्म हाम्रो देशका नेता,पुलिस,समाजका ठुलावडा तथा कानुनका पदाधिकारीहरु पैसाको बिटोमा बिक्नुको साथै पिडित वर्गलाई पनि अब जे भयो भयो मरेर जाने फर्केर आउदैन कम्तिमा अपराधीले आफ्नो गल्ति मानेर दिएको यो पैसाले तिमीहरुको जीवन उस्किन सक्छ भनेर फकाई फुस्लाई गरी पैसाको बिटो हातमा थमाउदै त्यस्तो अपराधीलाई खुल्याम छाड्ने वा उसको गल्तिको मुल्य तोकेर बढवा दिने जस्तो कार्यमा समाज अन्धो झैँ आखाँ चिम्ली दिनाले दिन प्रतिदिन यस्ता घटनाले प्राथमिकता पाएको जस्तो मलाई लाग्छ ।
वारम्वार घटी रहेका यस्ता अपराधहरु बिगबिगी भएको देखेर,सुनेर पनि समाजमा चेतनाशक्ति अझै जाग्न सकेन भने र कानुन पैसामा बिक्न बाट रोक्न समाजले नै अपराधीलाई बाहिर बीचबाटोमा उभ्याउदै इमोष्णको बेला हद पार गरि सानो ठुलो ,गरिब,धनि,पिडित,असक्त,अपांग,दलित ,केहि नदेख्ने अन्धो भएर अत्यचार गर्नेलाई समाजको जनमानसले सजाय दिन किन सकिरहेको छैन ? यदी त्यो बलत्कारीलाई लिंग,काट्ने,वा सिधै फासी दिने जस्ता दण्ड समाजले अब आएर नदिने हो भने आफ्ना हुन वा अरु ,ठुला हुन् वा साना,गरिब हुन् वा धनि,नेता हुन् वा कानुनका कुनै पनि पदाधिकारी,पुलिस हुन् वा सर्वसधार जो सुकै हुन् त्यस्ता अपराधी तिनलाई पिडित परिवारमा दिने रुपैया मुखमा गुजो लगाउदै सजाय दिने गरे अनि मात्र देशमा अलिक शान्ति हुने थियो जस्तो लाग्छ मेरो विचारमा l
अपराधीले कति सजिलै नशामा हुँदा म बाट भुल भयो मलाई माफ गरिदिनुस भन्दा पैसाको बिटो थमाएर लाचारी परिवारले पनि केहि सिप नलागेर पैसा हातमा लिदै माफ गर्ने हो भने के देशमा अब वालबालिका सुर्क्षित होलान त ? के नारीहरुले निर्धक्क भएर हिड्न सकलन त ? पैसा नै उसको सन्तानको मुल्य थियो त ? त्यो पैसाले बालिकाको पिडामय चित्कारमा भएको मृत्युमा शान्ति प्राप्त होला त ?
कानुन भित्र कुर्शी कज्याएर बसेका आफुलाई शानवान र ठुलो ठान्ने गिद्ध झैँ सिनो लुछेर रक्सीको मातमा मत्ताहती झैँ मातिएर राज्यभित्रको ढुकुटी रित्याएर पैसाको बिटोमा पात्तिएका नेताहरु र धनाड्यहरु आफ्नो यौन तृष्णा मेटाउन असह्य,र गरिब,दलित,अशिक्षित चेलीहरुलाई पैसाको लोभ र कामको चलचा देखाएर आफ्नो स्वार्थ मेटाउन उनीहरुको रस चुस्ने राक्षसी मानब रुपी दानवहरु कानुनभित्रै रहेकाले कतै उनीहरु पनि त्यस्ता अनेकौ घटनाको सिकारभित्र त पर्दैन ? सायद त्यसैले पो होकी फांसीको सजाय कानुनमा उल्लेख हुनुपर्छ भन्ने मागलाई अस्विकार गर्छन देशभित्र?
नेपालमा पनि जब सम्म अरवी राष्ट्रमा झैँ फाँसी दिने र वलात्कारीको लिंग काट्ने कानुनको पारित हुँदैन तब सम्म न वालक न युवती,कोहि सुर्क्षित हुन् सक्दैन् र यस्ता खालका धटना सधैव घट्ने क्रम बढ्ने छ भन्ने कुरामा दुइमत छैन l
नेपालमा अत्याचारी राक्षस रुपी दानवलाई फाँसी होस् वा लिंग काट्ने कानुन बनोस आखिर कानुनभित्र संग्लन हुन वा कुनै पाटीका नै हुन उनीहरुलाई दरिलो कानुन बन्ने कुरामा किन वाधा पर्दैछ ? उनीहरुले यस्तो कानुन पास नगर्नुको कारण के ?
कतै उनीहरु नै त त्यस्तो कार्यमा संगाल्न छैनन? कुनै दिन आफूबाट भएको अपराध बाहिर आउने त्रासले भयभित भएर मृत्यु दण्ड वा लिंग समाजको अगाडि काट्नुपर्ने डरले अस्विकार गरेका हुन कि ?
आखिर किन हरेक कुरा असम्भव देख्छन नेपालभित्र अत्याचारीलाई सजाय सुनाउने कुरामा ?
संबिधान बन्ने कुरामा ,सजायको निर्णय गर्ने कुरामा किन पाटीका नै नेताहरु आपसमा बाधक बन्दै गएका हुन्? अझै भन्नु पर्दा प्रधानमन्त्री शुशिल कोइराला पनि गिरिजा प्रसाद कै कतै बिडो थाम्न निरन्तरता दिएझै ४७ को सम्विधानको रक्षा सम्म उनले गर्न सकेनन् र यिनले परिवर्तनको सम्बोधन उनै र अहिलेका देशका प्रधानमन्त्री पदमा विराजित शुशिल कोइराला पनि पैसामा उस्तै लम्पट भएको पाइन्छभने अझै अहिले प्रधनमन्त्री रहेका शुशिल कोइरालाको आफ्नो कार्यकालमा डर लाग्दो भ्रष्टाचार,लुटपाट,वलत्कार जस्ता अपराध देशभित्र बढ्नाले दुइ पैसे चाटुकार सुविधा भोगि र ईमान्दार पलायन भैरहेको छ।
यदी नेपालको अदालतले अत्याचार गरेर सिंह झैँ स-साना वालिका र युवतीहरु माथि जाइ लाग्ने यस्तो किसिमको दुर्ब्यबहार, जवर्जस्तीको सिकार बन्नु पर्ने र फासी दिन ,लिंग काट्न,जस्ता न्याय सुनाउन सक्दैन भने अबश्य नै जनताले उही मावोबादी करण नीतिलाई अपनाएर जनताको अदालत बाटै त्यस्ता कंशरुपी दानवलाई सजाय दिने छन भन्ने कुरामा दुइमत छैन अब सधै दलित,गरिव,असह्य,र आतंकको चोटमा आफ्नो जीवनलाई वली दिदै खुशी,उमंग,चाहना,हासोलाई मार्दै निराश पूर्ण जीवन बिताउदै आएका हरेक नारीभित्रको अस्मिता संग खेलवाड गर्ने अधिकारको सुरक्षाको लागि अब यस्ता खालका नीति कानुनमा बन्नै पर्छ जसमा ठुलो सानो,गरिब,धनि भन्ने भावना नहोश,चाहे त्यस्तो अपराध गर्ने मन्त्रिपरिषद भित्रका नेता हुन वा राक्षस प्रवृतिका मानबको नामका दानब सबैलाई चुनि चुनि यस्ता अत्याचारिको अन्त गर्नु जरुरि छ जनमानसले अब l
सबै नेपाली नारीको लागि तथा देसको नै हितको लागि नेपालमा पनि दरिलो कानुन बनाउन र अत्याचारीलाई सजाय दिन जरुरी छ हैन भने गरिब हुन वा असह्य,दलित हुन वा धनि,मन्त्रि हुन वा,धनाड्य कसैको पनि छोरी चेली सुरक्षित् नहुने कुरामा दुइमत नहोला ,त्यसैले सबैले निर्धक्क वाच्न ,हिड्न ,हास्न,खेल्न,पाउनु पर्छ भन्ने हामी नेपाली नारी ,पुरुष सबैको माग हो अत्याचारिको अन्त फाँसी को सजाय ,l
राजविराज सप्तरी
इजरायल
प्रकाशित मितिः२०७१ चैत्र १२ गते विहीवार