वीरगंज । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुरको आयोजनामा वीरगन्जको जिवन ज्योती स्कुलमा आज महिला हिन्सा तथा बालविवाह र साईवर क्राईम रोक थाम बारे एक दिने प्रक्षिण कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायक उपरिक्ष बिरबहादुर ओलीद्वारा जिवन ज्योती स्कुलका ९ र १० का बाल बालिकालाई रोक थाम बारे प्रक्षिण दिएको हो ।सामुदायीकका अध्यक्ष राम सर्राफको सभापतित्वमा सम्पन्न प्रक्षिण कार्यक्रममा जिवन ज्योती स्कुलका संचाल शिव गुप्ता,मिनाबजार सामुदायिक प्रहरी सेवा केन्द अध्यक्ष विदुर गौतम लगाएतका उपस्तिथीरहेको थियो जिवन जोती स्कुलका ५० जना भन्दा बडी बालबालिकाहरुले महिला हिन्सा तथा बालविवाह र साईवर क्राईम रोक थाम बारे प्रक्षिण लिएका थिए ।

Nepalese Rupee Exchange Rate