वीरगञ्ज /
वीरगञ्ज उद्योग वाणिज्य सङ्घले बुधवार एक समारोहबीच सशस्त्र प्रहरी नायब महानिरीक्षक शैलेन्द्र खनालको बिदाई समारोह सम्पन्न गरेको छ ।
सङ्घका अध्यक्ष अशोककुमार वैधले स्वागत मन्तव्य गर्दै औद्योगिक सुरक्षा बलको निर्देशिका तयार गर्नेमा समेत सशस्त्र प्रनामनि खनालको महत्वपूर्ण भूमिका रहनुका साथै यस क्षेत्रकै सुरक्षा व्यवस्थामा पु¥याउनु भएको योगदानको सराह्ना गर्नु भएको थियो । साथै यस क्षेत्रको औद्योगिक एवम् व्यापारिक सुरक्षाको सम्बन्धमा राम्रोसँग बुझ्नु भएकोले औद्योगिक सुरक्षा बलको प्रमुखको रुपमा कार्यभार सम्हाले पछि यस क्षेत्रको उद्योग व्यापारको समस्याहरुलाई निराकरण गर्ने तर्फ सकारात्मक पहल हुनेमा विश्वास लिएका कुरा
बताउनुभयो ।
सशस्त्र प्रनामनि खनालले आफू जहाँ रहे पनि यस क्षेत्रको शान्ति सुरक्षाको लागि आपूm सदैव तत्पर रहने कुरा बताउनुभयो । आफ्नो कार्यकालमा औद्योगिक सुरक्षा कायम गर्ने तर्फ सक्दो प्रयास गरेको बताउँदै आउँदा दिनहरुमा समेत के कसरी औद्योगिक सुरक्षालाई सुदृढ बनाउन सकिन्छ त्यसतर्फ छलफल र संवाद जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सङ्घका बरिष्ठ उपाध्यक्ष प्रदीपकुमार केडियाले धन्यवाद ज्ञापन गर्नु भएको उक्त कार्यक्रममा सङ्घका पदाधिकारी तथा का.स.स.हरुको उपस्थिति रहेको थियो ।

Nepalese Rupee Exchange Rate