देवानन्द न्यौपाने
लम्की, माघ १
नेपालाई हिन्दु राष्ट कायम बनाउन पटक पटक शान्तिपुर्ण आन्दोलन गर्दा पनि सरकारले वास्ता नगरेको भन्दै बैदिक सनातन हिन्दु विद्यार्थि एकता संघ नेपाल द्धारा चरण बद्ध रुपमा आन्दोलनका कार्यक्रम घोषण गरिएको छ । ९४ प्रतिशत ओमकार रहेको देशमा जनताको भावना बिपरित प्रमुख दलका नेताले रातारात डलरमा र्धम बेचर धर्म निरपेक्षता लादेको आरोप लगाउदै आज एक बिज्ञप्ती जारि गदै आन्दोलनका कार्यक्रम सार्बजनिक गरिएका हुन । वैद्धिक सनातन हिन्दु विदार्थि एकता संघ नेपालका केन्द्रिय संयोजक कमल प्रसाद घोडासैनि द्धारा हस्ताक्षेरित विज्ञप्तीमा माघ ३ गते विद्यार्थिको ¥यालि सहित कैलालीको लम्कीको चौराहा लगाएत सुदुरपश्चिमका बिभिन्न ठाउमा कोण सभा, माघ ४ गते सुदुरपश्चिममा १ घण्टा चक्का जाम सहितको बन्द आब्हान गरीएको उल्लेख गरीएको छ भने माघ ५ गते सुदुरपश्चिमको क्षेत्रमा पर्ने पुर्व पवश्चिम राजमार्गको बिभिन्न सडक क्षेत्र लगाएत अन्य सडकमा यज्ञ गरीने छ , भने तब सम्म समेत मागको बारेमा संम्बोधन नभए माघ ६ गते देखि अनिश्चत कालिन आम हड्ताल गर्ने बिज्ञप्ती मार्फत उल्लेख गरिएको छ । आन्दोलनमा साथ दिन सम्पुर्ण यातायात ब्यवसायि, बिद्यार्थि, शिक्षक, ब्यापारि, नागरिक समाज लगाएत स्वभिमान नेपाल चाहने सम्पुर्ण नेपालि नागरीकलाई अपिल गरिएको छ । शान्तिपुर्ण आन्दोलनमा कसैले हस्तक्षेप गर्न खोजे तयसको नतिजा नराम्रो हुने र सम्भाबित घटनाको जिम्मा राज्यले लिनु पर्ने बिज्ञप्तीमा उल्लेख छ ।