राकेश साह
बीरगंज, माघ १ गते
माघे संक्रान्तिको अवसरमा बीरगंज उपमहानगरपालिका वडा नं. ४ विर्ताका स्थानिय जनसमुदायले ३ सय गरिब बालबालिका एवं महिला र पुरुषलाई माघे संक्रान्तिको प्रसादको रुपमा चिनिने लाई, मिठाईका परिकार एवं जाडोको न्यानो लत्ता कपडा वितरण गरेका छन् ।
वितरण कार्यक्रममा उमेश शर्मा, पन्नालाल पटेल, मजिद मिया अन्सारी, रत्न प्रसाद साह, प्रकाश शर्मा, उत्तम मानन्धर, कमलेश गुप्ता, रमेश श्रेष्ठ लगायतको सकृया सहभागिता वितरण गरिएको थियो । विर्तामा पहिलो पटक कार्यक्रम आयोजना गरिएको हो ।