क्राइमचेक प्रतिनिधि/
बारा/स्वास्थ्य क्षेत्रमा कार्यरत ट्रेड युनियनहरुको आन्दोलनका कारण स्वास्थ्य क्षेत्र प्रभावित भएको छ ।
विभिन्न १३ सुत्रीय माग राखेर आन्दोलनमा उत्रिएका स्वास्थयकर्मीहरुले बुधवार सातौं दिन पनि जिल्ला जन स्वास्थ्य कार्यालय बारामा धर्ना दिएका छन् ।
सरकारी नीति अनुसार सेवा सुविधाको माग गर्दै नेपाल स्वास्थयकर्मी युनियन बारा, नेपाल स्वास्थयकर्मी संघ बारा, अखिल नेपाल प्रगतीशिल स्वास्थयकर्मी संगठन, मधेशी स्वास्थयकर्मी फोरम नेपाल बारा, नेपाल राष्ट्रिय स्वास्थयकर्मी संगठन, राष्ट्रिय स्वास्थयकर्मी संघ नेपाल, नेपाल स्वास्थय प्राबिधीक संघ बारा आन्दोलनमा उत्रिएको हो । आन्दोलनका कारण बाराको स्वास्थ्य सेवा प्रभावित भएको छ ।
प्रकाशित मितिः२०७१ पुस २४ गते बिहीवार