वीरगंज, २ माघ ।
रक्त नातेदारजस्तै गहिरो, विश्वका दुई सय १० राष्ट्रहरुमा करिव १४ लाख लायन्स समुदायका अन्तर्राष्ट्रिय सदस्य सम
हका वीरगंजेली समाजसेवीहरूले लायन्सका जन्मदाता मेसल्वन जोन जयन्ती सप्ताहव्यापी कार्यक्रमहरू हर्षोल्लाषकासाथ सम्पन्न गरे । लायन्स डिस्ट्रिक्ट ३२५ बि टु का डिस्ट्रिक्ट गभर्नर रमेश अग्रवालको गरिमामय नेतृत्वमा आयोजित कार्यक्रमहरु जीतपुरस्थित वृद्धाश्रममा १० थान कम्बल, ४ बोरा चामल वितरण, मेल्विन जोनको जन्मदिन केक काटी चियापान, माघे संक्रान्तिका दिन छिमेकी राष्ट्र भारतको रक्सौल स्थित सुन्दरपुर गाउँमा रहेका ४ सय कुष्ठरोगीहरुलाई जाउलो खाद्यसामग्री, कार्पेट, केही थान कम्बल प्रदान, वीरगंजको आदर्शनगर चोकको मूल सडक, अलखिया रोड, महावीरस्थानमा आवागमन गर्नेहरु करिब एक हजारजनालाई तातो चिया खुवाउने कार्यक्रममा लायन्सको वृहत सहभागिता रह्यो ।
कार्यक्रमहरुमा प्रतिभाशाली व्यक्तित्वका धनि युवा अन्तर्राष्ट्रिय लायन्स कार्यकारिणी समितिका बोर्ड उम्मेदवार संजय खेतानको विशेष उपस्थिति थियो । लायन्स डिस्ट्रिक्ट ३२५ बि टुका डिस्ट्रिक्ट चेयर पर्सन उमेश साह कानु, ३९ वर्षदेखि लायनमा समर्पित आर एस खेतान, विभिन्न लायन्स क्लव शाखाका अध्यक्षहरु मनोज बावरे, विनित जयसवाल, रागनी बर्णवाल, रेखा वैद्य, रवीन्द्र वर्णवाल, रितेश अग्रवाल, रामेश्वर प्रसाद गुप्ता, संजय केडिया, प्रणय हरलालका, आकाश सर्राफ, मनिष सिस्का एवं बहुचर्चि
त लायन्स डिएन अग्रवाल, आरबी पाण्डे, बिजय गुप्ता, मनोहर टिवडेवाल, प्रकाश बाहेती, देव चौधरी, विजय जयसवाल, कपिलदेव तिवारी, मोहित अग्रवाल, संदीप केडिया, महिलाहरुमा आशा अग्रवाल, मिरा खेतान, सीता अग्रवाल, मिनाक्षी गुप्ता, गुड्डु जोशी, अनामिका पुजारी, उषा खेतान, पुन मुन्द्रा, प्रतिभा उषा साह एवं राजेश आचार्य, गणेश बगडिया, राघव आर्चाय, अवधेश सरावगी, दिपक टिवडेवाल, मुकेश खेतान, बिमल काडमिया लक्ष्मण प्रसाद वैद्यनाथ, लियो अनामिका भट्टाचार्य, सरिता खड्की, सपना कयालका साथै यस क्षेत्रका आदर्शनगर, कपल, मिलेनियम, वीरगंज, सेन्ट्रल सिटी, युथ, ग्रेटर, ग्रीन, गेटवे, राइजिङ, वाकिंग टिम, युनाइट प्लाष्ट, इनोवेटिभ, नर्थ, सिनियर लायन्स क्लवहरुका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, संचारकर्मीहरुको वृह्त सहभागितामा कार्यक्रम सम्पन्न भएको लायन्स क्लवका डिस्ट्रिक्ट चेयर पर्सन उमेश साह कानुले बताउनुभयो ।