राकेश साह
वीरगंज माघ २
नेपाल बिद्यार्थी संघले सातबुदे माँगहरु राख्दै क्याम्पस प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ । बिभिन्न संकायमा अध्ययनरत बिद्यार्थीहरुलाई सहुलियत प्रदान गर्ने उदेश्यले सो मागहरु अघि सरीएको बिद्यार्थी नेता सुधिर पटेलले बताए । पुस्तकालयमा चाडो भन्दा चाडो पुस्तक उपलब्ध गराउन,जेएमएस छात्रावास संचालन तथा छात्राबास व्यवस्थित ढगंले संचालन गर्न, स्नातकोत्तरमा लिएको रु १५० चाडोभन्दा चाडो फिर्ता गर्न, क्याम्पसमा खाजाघर संचालन गर्न, छात्रबृति रकम चाडो भन्दा चाडो बितरण गर्न बुक बैंक चाडो संचालन गर्न र डिजिटल आइडीकार्ड बनाउन माग सहित ज्ञापन पत्र बुझाएका छन् ।
सो मांगहरु ३ दिन भित्र पुरा नगरे कडा आन्दोलन गर्ने बिद्यार्थी नेता सुधिर पटेल र एकाई अध्यक्ष बद्रीनाथ तिवारीद्वारा हस्ताक्षरित बिज्ञप्ती मार्फत जनाइएको छ ।

Nepalese Rupee Exchange Rate