क्राइमचेक प्रतिनिधि/वीरगंज/ नेपाललाई पुन: हिन्दु राष्ट्र कायम गराउन सबै नेपाली समुदाय एकजुट हुन आग्रह गरिएको छ ।
धर्म निरपेक्ष विरुद्ध संघर्षसमिति, प्रचार प्रसार समिति, आन्दोलन परिचालन समिति पर्साले यस्तो आग्रह गरेको हो ।
विश्वको एकमात्र हिन्दू राष्ट्र नेपाललाई विदेशीहरूको इशारामा नेपाली जनताहरूलाई थाहै नदिई षड्यन्त्रपूर्वक धर्म निरपेक्ष घोषणा गरि ८३ प्रतिशत हिन्दूहरूको अस्तित्त्वलाई समाप्त पार्न दलहरू लागेको हुँदा आÇनो अस्तित्त्वरक्षाको लागि सबै नेपाली जनताहरू एकजुट हुनुपर्नेमा संघर्ष समितिका अगुवा ज्योतिष सम्राट पंडित पुरुषोत्तम दुवेको आग्रह रहेको छ ।
प्रकाशित मितिः२०७१ पुस २४ गते बिहीवार
Nepalese Rupee Exchange Rate