वीरगंज, २९ पुस ।
पृथ्वीमा १३ जनवरीका दिन जन्मेका महामानव मेल्विन जोनले करिब ९७ वर्ष पूर्व आफ्नो सर्वश्व दान गरी स्थापना गर्नु भएको आजको विश्वको सबभन्दा ठूलो अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लवका शाखाहरु आदर्शनगर वीरगंज, कपल, सेन्ट्रल, राइजिङद्वारा संयुक्त रुपमा वीरगंज कारागारस्थित समता निम्न माध्यमिक विद्यालयका सबै छात्रछात्राहरुलाई जुत्तामोजा, कपि पेन्सिल,स्टेस्नरी सामग्री छात्रवृति समेत वितरण गरियो ।
प्रमुख अतिथि डिस्ट्रिक्ट सचिव डि.एन. अग्रवाल, डिस्ट्रिक्ट चेयर पर्सन तथा लायन्स क्लव अफ वीरगंज ग्रीनका भू.पू. अध्यक्ष उमेश साह कानु, लायन्सका आजिव सदस्य आर.एस. खेतान, आदर्शनगरका अध्यक्ष मनोज बावरे, प्रकाश बाहेती, भवरलाल पारीख, संदीप केडिया, गेटवेका आरबी पाण्डे, कपिलदेव तिवारी, वीरगंजका अध्यक्ष विनित जयसवाल, मनोहर टिवडेवाल, बिजय जयसवाल, राजेन्द्र आचार्य, सेन्ट्रल पी अध्यक्ष रागिनी बर्णवाल, सुन्दरी अमात्य, कपलका गणेश बगरीया, प्रतीमा बगरीया, मुकेश खेतान, उषा खेतान, संजय खेमका, विजया खेमका, पुनम मुन्द्रा, विनोद अग्रवाल, राइजिंगका अध्यक्ष प्रजय हरलालका, वाकिंग टिमा अध्यक्ष आकाश सर्राफ, युथका अध्यक्ष मनिष सिस्का, ग्रीनका अध्यक्ष रामेश्वर गुप्ता, देव चौधरी, युनाइट प्लाष्टका विजय गुप्ता, लक्ष्मण साह, इनोवेटिभका राघव आचार्य, मिलेनियमका फुलचन्द अग्रवाल जेलर गोपाल बराल, रविना खातुन, दिलिप कार्की, शंकर आचार्यलगायत संचारकर्मीहरु, महिला पुरुष समाजसेवी लगायतको गरिमामय उपस्थितिमा लायन्सले यस क्षेत्रमा थप सेवा कार्य गर्ने गराउने वचनवद्धता व्यक्त गरेको लायन्स क्लवका डिस्ट्रिक्ट चेयर पर्सन उमेश साह कानुले जानकारी दिनुभयो ।
यसै क्रममा वीरगंजस्थित सबै लायन्स क्लवहरुको भेलाले लायन्सका संस्थापक मेल्विन जोन जयन्तिका उपलक्ष्यमा समारोह आयोजन गरी जन्मदिवश केक काटेर मेलिल्वन जोनको अमरत्वको सन्देश प्रवाह गर्यो ।
पृथ्वीमा १३ जनवरीका दिन जन्मेका महामानव मेल्विन जोनले करिब ९७ वर्ष पूर्व आफ्नो सर्वश्व दान गरी स्थापना गर्नु भएको आजको विश्वको सबभन्दा ठूलो अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लवका शाखाहरु आदर्शनगर वीरगंज, कपल, सेन्ट्रल, राइजिङद्वारा संयुक्त रुपमा वीरगंज कारागारस्थित समता निम्न माध्यमिक विद्यालयका सबै छात्रछात्राहरुलाई जुत्तामोजा, कपि पेन्सिल,स्टेस्नरी सामग्री छात्रवृति समेत वितरण गरियो ।
प्रमुख अतिथि डिस्ट्रिक्ट सचिव डि.एन. अग्रवाल, डिस्ट्रिक्ट चेयर पर्सन तथा लायन्स क्लव अफ वीरगंज ग्रीनका भू.पू. अध्यक्ष उमेश साह कानु, लायन्सका आजिव सदस्य आर.एस. खेतान, आदर्शनगरका अध्यक्ष मनोज बावरे, प्रकाश बाहेती, भवरलाल पारीख, संदीप केडिया, गेटवेका आरबी पाण्डे, कपिलदेव तिवारी, वीरगंजका अध्यक्ष विनित जयसवाल, मनोहर टिवडेवाल, बिजय जयसवाल, राजेन्द्र आचार्य, सेन्ट्रल पी अध्यक्ष रागिनी बर्णवाल, सुन्दरी अमात्य, कपलका गणेश बगरीया, प्रतीमा बगरीया, मुकेश खेतान, उषा खेतान, संजय खेमका, विजया खेमका, पुनम मुन्द्रा, विनोद अग्रवाल, राइजिंगका अध्यक्ष प्रजय हरलालका, वाकिंग टिमा अध्यक्ष आकाश सर्राफ, युथका अध्यक्ष मनिष सिस्का, ग्रीनका अध्यक्ष रामेश्वर गुप्ता, देव चौधरी, युनाइट प्लाष्टका विजय गुप्ता, लक्ष्मण साह, इनोवेटिभका राघव आचार्य, मिलेनियमका फुलचन्द अग्रवाल जेलर गोपाल बराल, रविना खातुन, दिलिप कार्की, शंकर आचार्यलगायत संचारकर्मीहरु, महिला पुरुष समाजसेवी लगायतको गरिमामय उपस्थितिमा लायन्सले यस क्षेत्रमा थप सेवा कार्य गर्ने गराउने वचनवद्धता व्यक्त गरेको लायन्स क्लवका डिस्ट्रिक्ट चेयर पर्सन उमेश साह कानुले जानकारी दिनुभयो ।यसै क्रममा वीरगंजस्थित सबै लायन्स क्लवहरुको भेलाले लायन्सका संस्थापक मेल्विन जोन जयन्तिका उपलक्ष्यमा समारोह आयोजन गरी जन्मदिवश केक काटेर मेलिल्वन जोनको अमरत्वको सन्देश प्रवाह गर्यो ।

Nepalese Rupee Exchange Rate