वीरगंज,पुस ५
संघीय समाजबादी पार्टी नेपालको हेल्थ असिस्टेन्ट ले नियुक्ति प्रति बिरोध गरेको छ । पार्टीले
छैठो तह पद का लािग २०६९/
७० मा जिनामती कितावखानाले पठाएको दरवन्दी तेरीज अनुसार कार्यरत स्वास्थ्य संस्थामा हेल्थ असिस्टेन्ट सिनियर अ.हे.व पदमा १ वटा दरवन्दी कायम गरेको र नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा २१ (क) उपदफा २ मा गरेको व्यवस्था अनुसार उक्त दरवन्दीमा सि. अहेव कायम गरेको र दफा १४ (क) बमोजिम पदाधिकारी समेत दिइसकेको अवस्थामा जिल्ला जन स्वास्थ्य कार्यालय पर्साले कार्यरत दरवन्दीलाई रिक्त मानी हे.अ करारमा नियुक्ति गरी पठाउन लागेको बिरोध गरेको छ । साथै जिल्ला जन स्वास्थ्य कार्यालय पर्सामा ज्ञापन पत्र सहित आन्दोलनको कार्यक्रमलाई वेवास्ता गरी पुस ६ गते आइतबारका दिन नियुक्ति दिन तयार रहेकोमा गम्भीर ध्यानाकर्षण भएको छ । छैठो तह पद स्थानपन संघर्ष समिती पर्सा पटक पटक लिखित र मौखिक जानकारी गराउदा पनि जनस्वास्थ्य बिभाग ,मन्त्रालय र जिल्ला तहसम्म सो मांग प्रति कुनै चासो नदेखिएको बुझिएकोले बाध्य भई सम्बन्धित निकाय आन्दोलनमा गइरहेको हुदाँ सो आन्दोलन दवाउन दुस्प्रयास गरीरहेकोमा खेद प्रकट गरेको छ । साथै कर्मचारी निमावलीमा उल्लेखित एनहरुलाई मनन गरी टुङगो लगाउन अनुरोध गरेको छ । साथै जायज मांगलाई दवाउने षडयन्त्र गरे त्यसबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवारी व्यवस्थापना स्वम लिने संघीय समाजबादी पार्टी नेपाल पर्सा जिल्ला अध्यक्ष सरीफ अहम्दद्वारा हस्ताक्षरित बिज्ञप्ति मार्फत जनाइएको छ ।