अशोकसुजन श्रेष्ठ ।
मकवानपुर ।
हेटौँडाका नेवारहरुको शनिबार भएको भेलाले लुः निभाः नेवाः खलः(उदाउँदो नेवार समाज) संस्था गठन गरेको छ ।
नेवारहरुलाई जागरुक र संगठित बनाई भाषा, संस्कृति संरक्षण, प्रबद्र्धन गर्ने उदेश्यले संस्था गठन गरिएको हो । भेलाले अनिल खड्गेको अध्यक्षतामा ११ सदस्सीय तदर्थ समिति गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा कृष्णशरण जोशी, सचिवमा नरेशलाल श्रेष्ठ, कोषाध्यक्षमा अनिल श्रेष्ठ, सहसचिवमा बाबुराम मालाकार र सदस्यहरुमा कबिन साँगामी, अर्जुन नकर्मी, शर्मिला महर्जन, सविता शाही, सरोज खड्गी र दीपक देउला रहेका छन् । शंकरलाल श्रेष्ठ, योगेश्वर श्रेष्ठ, सिता मानन्धर, कृष्ण शाही र यज्ञसुन्दर लाखेलाई सल्लाहकारमा चयन गरिएको छ ।
त्यस्तै, अध्यक्ष अनिल खड्गे संयोजक र नरेशलाल श्रेष्ठ र बाबुराम मालाकार सदस्य रहेको तीन सदस्सीय बिधान मस्यौदा उप समितिपनि गठन गरिएको छ । अध्यक्ष खड्गेले मकवानपुरमा रहेका नेवार संघसंस्थासँग समन्वय गर्दै नेवार जातिको उत्थान गर्न संस्थाले भुमिका खेल्ने बताए ।