राकेश साह
वीरगंज ,मंसिर २५ ।
वीरगंज पब्लिक क्लेजद्वारा पहिलो पटक बिपीसी सिंगिङ्ग आइडल प्रतियोगिता सम्पन्न गरेको छ । एक महिने लामो यात्रा तय गरेको प्रतियोगिता आज वीपीसीको नयाँ भवनको खुल्ला चौरमा टप १३ जनाको सहभागितामा फाइनल राउण्डको उपाधी सदाम हुसेनले प्राप्त गरेका छन् । प्रतियोगितामा द्वितिय एश्र्वया साह,तितीय अनिल चौधरी र सान्तावना ऋचा बानीया तथा पवन श्रीवास्तवले प्राप्त गरेका थिए । नेपाली काँग्रेसका सभासद राजेन्द्र बहादुर अमात्यले पुरस्कार बितरण गर्दै यो प्रतियोगीता बाट बिद्यार्थीहरुमा लुकेको प्रतिभा उजार भएको बताउदै यसबाट आउँदा दिनमा यस क्षेत्रमा अगाडि बढने बिद्यार्थीहरुको अतिरीक्त क्रियाकलापको बिकास हुने बताए । वीरगंजमा जहिलेपनि नयाँ किसिमको प्रतियोगिताहरु गराइरहेने वीपीसी क्लेजलाई वीरगंजको मात्र नभई नेपालमा आफनो नाम चिनाउन सफल भएकोमा बधाई समेत सभासद अमात्यले
दिएका थिए । प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथी सभासद अमात्य, बिशिष्ट अतिथीहरु फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादव, सदभावना पार्टीका केन्द्रिय सदस्य निजामुदिन समानी , काँग्रेसी नेता अशोक जयसवाल,वीपीसीका कार्यकारी निर्देशक डा. दिपक शाक्य,मधेसी पत्रकार समाजका महासचिव आर.सी यादव,पर्सा अध्यक्ष संतोष पटेल , चर्चित व्युटिसियन गुडी जोशी लगायतले पुरस्कार बितरण गर्दै बिद्यार्थीहरुको उज्जवल भबिष्यको कामना गरेका थिए । प्रतियोगितामा १२५ जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो । अशोक प्रधान , हरी रत्न तुलाधर,गणेश परियारले निर्णयकको भुमिका गरेको प्रतियोगिता बासु कर्ण ,प्रेम पटेल,अरबिन्द श्रेष्टको सक्रिय सहयोग गरेका थिए ।