काठमाडौं/काठमाडौं उपत्यकामा ४ महिनामा ४२ जना बलत्कारको सिकार भएका छन् ।
महानगरीय प्रहरी आयुक्त कार्यालयको तथ्यांक अनुसार साउनयता काठमाडौं, ललितपुर र भक्तपुरमा भएको घटनाको संख्या हो यो ।
महानगरीय प्रहरी आयुक्त कार्यालयका अनुसार चार महिनामा महिला तथा बालबालिका सम्बन्धी ९५ वटा घटना प्रहरीसम्म आइपुगेको छ । जसमा बलात्कार घटना सबैभन्दा धेरै छ ।
उपत्यकामा चार महिनाको अवधीमा ९ जनालाई बलात्कार प्रयासको घटना प्रहरीसम्म पुगेको छ । २५ वटा बहुविवाह, १६ वटा मानवबेचबिखन र ३ वटा अप्राकृतिक मैथुनसम्बन्धी घटना प्रहरीमा दर्ता भएका छन् ।
श्रोत:अपराध डटकम