क्राइमचेक प्रतिनिधि/
वीरगंज/जिल्ला प्रहरी कार्यलय पर्सा र समुदायिक सुरक्षा सबलिकरण परियोजनाको आयोजनामा “प्रहरीसंग एक दिन” भन्ने कार्यक्रम वीरगंजको विभिन्न विद्यालयमा समपन्न भएको छ ।
वीरगंजको त्रिजुद्ध माध्यमिक विद्यालय र पन्नालाल माध्यमिक विद्यालयमा भएको कार्यक्रममा प्रहरी नायब उपरिक्षक विर वहादुर ओली र प्रहरी निरिक्षक दानबहादुर थापाले कक्षा ९ र १० का विद्यार्थीहरुलाई ड्रक, महिला हिंसा र ट्रफिक नियमका बारेमा विद्यार्थीहरुलाई प्रशिक्षण दिनुका साथै जिल्ला प्रहरी कार्यलयमा विभिन्न प्रहरी सेवाको काम कर्तव्य र मुद्दा मामिलाको बारेमा जनकारी गराएका थिए ।
कार्यक्रममा दुबै विद्यालयका विद्यार्थीहरुलाई सामुदायिक सुरक्षा सबलिकरण परियोजना अन्तर्गत २२ किसिमका विभिन्न खेलकुद समाग्रीहरु वितरण गएिको थियो ।
उक्त कार्यक्रम हप्ताभरी बारा र पर्साको विभिन्न विद्यालयहरू आयोजना गरिने जनाइएको छ ।