आर.सि.एनबाट
वीरगंज । स्व.शंकरलाल केडियाको ७९ औं जन्म जयन्ति तथा डि.ए.भी. रुकमिणी बनारसी केडिया उच्च माध्यमिक बिधालय परवानीपुरको २१ आंै बार्षिकोत्सवको उपलक्ष्यमा आज बिधालयको प्राङ्गनमा साँस्कृतिक कार्यक्रम तथा पुरस्कार बितरण कार्यक्रमकको आयोजना गर्यो ।
सो साँस्कृतिक कार्यक्रम तथा पुरस्कार बितरण कार्यक्रमको प्रमुख अतिथी भारतिय महा बाणिज्य दुतावास वीरगंजका भारतिय महा बाणिज्य दुतका कन्सुलर इ.सि.सि. सैयद महम्मुद अख्तरले बरिष्ठ समाजसेवी स्व. शंकरलाल केडियाको तस्विरमा फुलमाला अर्पण गर्नुको साथै पानसमा दिप प्रज्जवलित गरी समुदघाटन गर्नु भएको थियो ।
कार्यक्रमको बिशिष्ठ अतिथी बिधालय ब्यवस्थापन समितिका अध्यक्ष तारा चन्द केडिया हुनु हुन्थ्यो । भने कार्यक्रमको अतिथीमा समाजसेवी हिरालाल केडिया, पशुपति बिक्रम शाह, पुष्पा देवी केडिया, मोहन राजपाल, उषा शाह, केडिया डेण्टल हस्पिटल परवानीपुरका प्रमुख डा. बिजय अग्रवाल, गोपाल केडिया, दिनेश बंक, दिल्ली पब्लिक स्कुलका सहायक प्रिन्सीपल आर.डि.सेर्पा, प्रदिप केडिया, सुरेश केडिया, बिधालयका अर्जुन सुवेदी, मायांक केडिया, परेश चटर्जी, रिपोर्टस क्लब नेपाल मधेश क्षेत्रिय संयोजक कन्हैया गुप्ता लगायत रहनु भएको थियो ।
भने कार्यक्रममा बिधालयका ४ जना बिधाथीहरुले गत बर्षको सि.वि.एस.इ.को परिक्षामा १० ग्रेड प्वईण्ट ल्याउने अन्जली अग्रवाल, आस्था चौरसिया, प्राची अग्रवाल, सचिन प्रकाशलाई कार्यक्रमका प्रमुख अतिथी भारतिय महावाणिज्य दुतका कन्सुलर अख्तरले शंकरलाल फाउण्डेशनको ट्रफी तथा प्रमाण पत्रबाट बिधार्थीहरुलाई सम्मानित गर्नू भएको थियो ।
यसैगरी बिधालयको गत बर्षका परिक्षामा प्रथम, द्वितिय र तृतिय हुने सम्पुर्ण कक्षाका बिधार्थी, खेलकुद प्रतियोगितामा बिजयी खेलाडी, शैक्षिक प्रर्दशनी तथा रमाइलो मेलामा आ आफनो स्टल राखी सहयोग गर्ने संघ संस्था लगायत बार्षिकोत्सव कार्यक्रममा सहयोग गरी कार्यक्रमलाई सफल बनाउने महानुभावहरुलाई कार्यक्रमका बिशिष्ठ अतिथी एवम बिधालय ब्यवस्थापन समितिका अध्यक्ष तारा चन्द केडिया लगायतका अतिथी महानुभावहरुले कार्यक्रममा प्रमाण पत्रबाट सम्मानित गर्नु भयो ।
भने बिधालयका कक्षा प्ले ग्रुप देखि कक्षा १० सम्मका बिधार्थीहरुले गित, नृत्य, हिन्दी, अग्रजी तथा नेपाली नाटकहरु समेत साँस्कृतिक कार्यक्रममा प्रस्तुत गरेका थिए ।
सो बार्षिकोत्सवको उपलक्ष्यमा मंसिर २० गते बिधालयका बालबालिका बिच बिभिन्न खेलकुद प्रतियोगिता कार्यक्रम र २२ गते शैक्षिक प्रर्दशनी तथा रमाईलो मेला कार्यक्रमको बिधालयले आयोजना गरेको थियो ।
उक्त साँस्कृतिक कार्यक्रम तथा पुरस्कार बितरण कार्यक्रमको संयोजक बिधालयका शिक्षिका मौसमी दत्तको संयोजकत्वमा कार्यक्रम सम्पन्न भयो । भने कार्यक्रम संचालन बिधालयका बिधार्थी सौरभ सिहं र आशिष पंजियारले गरेका थिए ।