वीरगंज ।
मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक पर्साको अगुवाइमा संघिय गणतान्त्रिक मोर्चा पर्साको आकस्मिक बैठक होटल सम्झनामा सम्पन्न भएको छ । संबिधान सभाको दोस्रो निर्वाचन पश्चात नेपाली काँग्रेस र एमालेले बृहत शान्ति सम्झौता ,मधेस आन्दोलन एवं बिभिन्न जनजाती ,आदीबासी आन्दोलन पछि गरेको सहमती र समझौतालाई लत्याउदै पहिचान सहितको संघियता र संघियता सहितको संबिधान निर्माणको सटाको बहुमतको दममा यथास्थितिबादी र पञ्चगामी संबिधान निर्माण गर्ने चलखेल गरीरहेको मोर्चाका नेताहरुले आरोप लगाएका छन् । यथास्थितीमा अग्रगामी संबिधान निर्माणको लागि आन्दोलनको आलावा अर्को बिकल्प नरहेको संघिय गणतान्त्रिक मोर्चाको ठहर रहेको छ । देशको वर्तमान राजनितिक अवस्थालाई मध्यनजर गर्दै मोर्चाले पर्साको ५ वटै क्षेत्रमा क्षेत्रिय सभाहरु गर्ने निर्णय गरेको छ । सात दल सम्लित मोर्चामा एनेकपा माओवादी,फोरम लोकतान्त्रिक,फोरम नेपाल,तमलोपा ,संघिय समाजवादी पार्टी ,सदभावना पार्टी,तराई मधेस सदभावना पार्टी रहेका छन् । आज बसेको मोर्चाको बैठकले जिल्ला संगठन एवं क्षेत्रिय संगठन निर्माण गरि पर्साको ५
वटै क्षेत्रमा भव्यरुपमा क्षेत्रिय सभा गर्ने निर्णय गरेको छ । बैठकमा अध्यक्षताका लागि चक्रिय प्रणाली र सभाकालागि पाएक पर्ने पार्टीलाई जिम्मेवारी दिने तथा बाँकी दलले सघाउने निर्णय गरेको मोर्चाका युवा नेता प्रदिप यादवले बताए । फोरम लोकतान्त्रिक पर्साका अध्यक्ष हरेन्द्र सिंहको सभापतित्वमा भएको बैठकमा फोरम लोकतान्त्रिकका केन्द्रिय कोषाध्यक्ष एवं प्रखरवक्ता बिरेन्द्रलाल ने
पालीको बिशेष उपस्थितीमा सम्पन्न बैठकमा फोरम लोकतान्त्रिक का केन्द्रिय सदस्य कृपा सिन्धु चौधरी,पर्सा सचिव शिवनारायण राम ,फोरम नेपालका केन्द्रिय सदस्य बिरेन्द्र यादव,पर्सा अध्यक्ष प्रदिप यादव,तराई मधेस सदभावना पार्टी पर्साका अध्यक्ष गोवद्धन मेहता,सचिव श्रीराम गिरी ,संघिय समाजवादी पार्टीका पर्सा अध्यक्ष सरीफ अहम्द,तमलोपा पर्सा सचिव देवानन्द यादव, सदभावना पार्टीका केन्द्रिय सदस्य निजामुद्दिन समानी , मोहनलाल चौधरी,पर्सा अध्यक्ष इमदाद गद्दी, सचिव राजेश साह,एनेकपा माओवादीका नेता हरी मण्डल,ज्वाला साह,श्रीमनी सापकोटा लगायतको उपस्थिती रहेको थियो ।
मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक पर्साको अगुवाइमा संघिय गणतान्त्रिक मोर्चा पर्साको आकस्मिक बैठक होटल सम्झनामा सम्पन्न भएको छ । संबिधान सभाको दोस्रो निर्वाचन पश्चात नेपाली काँग्रेस र एमालेले बृहत शान्ति सम्झौता ,मधेस आन्दोलन एवं बिभिन्न जनजाती ,आदीबासी आन्दोलन पछि गरेको सहमती र समझौतालाई लत्याउदै पहिचान सहितको संघियता र संघियता सहितको संबिधान निर्माणको सटाको बहुमतको दममा यथास्थितिबादी र पञ्चगामी संबिधान निर्माण गर्ने चलखेल गरीरहेको मोर्चाका नेताहरुले आरोप लगाएका छन् । यथास्थितीमा अग्रगामी संबिधान निर्माणको लागि आन्दोलनको आलावा अर्को बिकल्प नरहेको संघिय गणतान्त्रिक मोर्चाको ठहर रहेको छ । देशको वर्तमान राजनितिक अवस्थालाई मध्यनजर गर्दै मोर्चाले पर्साको ५ वटै क्षेत्रमा क्षेत्रिय सभाहरु गर्ने निर्णय गरेको छ । सात दल सम्लित मोर्चामा एनेकपा माओवादी,फोरम लोकतान्त्रिक,फोरम नेपाल,तमलोपा ,संघिय समाजवादी पार्टी ,सदभावना पार्टी,तराई मधेस सदभावना पार्टी रहेका छन् । आज बसेको मोर्चाको बैठकले जिल्ला संगठन एवं क्षेत्रिय संगठन निर्माण गरि पर्साको ५
पालीको बिशेष उपस्थितीमा सम्पन्न बैठकमा फोरम लोकतान्त्रिक का केन्द्रिय सदस्य कृपा सिन्धु चौधरी,पर्सा सचिव शिवनारायण राम ,फोरम नेपालका केन्द्रिय सदस्य बिरेन्द्र यादव,पर्सा अध्यक्ष प्रदिप यादव,तराई मधेस सदभावना पार्टी पर्साका अध्यक्ष गोवद्धन मेहता,सचिव श्रीराम गिरी ,संघिय समाजवादी पार्टीका पर्सा अध्यक्ष सरीफ अहम्द,तमलोपा पर्सा सचिव देवानन्द यादव, सदभावना पार्टीका केन्द्रिय सदस्य निजामुद्दिन समानी , मोहनलाल चौधरी,पर्सा अध्यक्ष इमदाद गद्दी, सचिव राजेश साह,एनेकपा माओवादीका नेता हरी मण्डल,ज्वाला साह,श्रीमनी सापकोटा लगायतको उपस्थिती रहेको थियो ।
Nepalese Rupee Exchange Rate