आर.सि.एनबाट
वीरगंज ८ गते मंसिर । नेपाल र मलेशिया बीच ब्यापार अभिबृद्धि गराउनुको साथै नेपाली अर्थतन्त्र एवं उपलब्ध बितिय सेवा आदन प्रदान गर्न हेतु एन.एम.बि.बैंकले मलेशियामा आफनो सम्पर्क प्रतिनिधि कार्यालय खोल्ने भएको कुरा आज वीरगंज स्थित बैंकका राज कुमार बिश्वकर्माले स्थानिय संचारकर्मीलाई जानकारी गराउनु भयो ।
सो मलेशियामा सम्पर्क प्रतिनिधि कार्यालय खोल्नको लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्विकृति प्राप्त गरिसकेको र बैंकले अगामी ६ महिना भित्र मलेशियामा प्रतिनिधि कार्यालय खोलि सक्नु पर्ने निर्देशन समेत दिएको कुरा बैंकको एक प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
भने यस अघि बैंकले मलेशियाको केन्द्रिय बैंक बैंक निगाराबाट सम्पर्क कार्यालय खोल्नका निमित आवश्यक स्विकृति समेत प्राप्त गरिसकेको कुरा बिज्ञप्तिमा जनाएको छ ।
साथै उक्त कार्यालयले मलेशियन बैंकहरुसँग सहकार्य गरी सम्पर्क बिन्दुका रुपमा कार्य गर्नुको साथै ग्राहकहरुलाई मलेशियान ब्यवसायीहरुसँग कारोबार गर्न बैंकले नि : शुल्क परामर्श सेवा समेत प्रदान गरिने कुरा बिज्ञप्तिमा उल्लेख गरिएको छ ।