वीरगंज ८ मंसिर, श्रोत केन्द्र जितपुर नौका टोला पर्सा परिक्षा समितिले आज
श्रोत केन्द्र स्तरिय सेवा निहित शिक्षकहरुको विदाई समारोह २०७१ को आयोजना गरेको छ ।
नेपाल शिक्षक युनियन पर्साका अध्यक्ष तथा श्री बितो महतो जन्ता माध्यमिक विद्यालय जितपुर नौका टोलाको प्रधानाध्यापक रामाशंकर पञ्जीयारको सभापतित्वमा कार्यक्रमको आयोजना गरिएको छ ।
श्री बितो महतो जन्ता माध्यमिक विद्यालय जितपुर नौका टोलाको प्राड्डणमा सम्पन्न भएको कार्यक्रममा नेपाल शिक्षक युनियन पर्साका सचिव बिनोद गिरी, शिक्षक शशिकपुर राय, विद्यालय समितिका अध्यष उमेश कुमार सिंह लाई दिक्षिष्ट अतिथिको रुपमा निम्त्याईएको थियो । राजदेव प्रसाद थारुले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा मोहम्मद सामी अंसारीले उदघोषण गर्नु भएको थियो ।
आज सम्पन्न भएको सो कार्यक्रममा श्रीनेरामावि सेढवा बिर्ताका प्रधानाध्यापक महेश प्रसाद यादव, श्री नेरा प्रा.वि. महादेव पट्टिका प्रधानाध्यापक सिंघसन राउत यादव, श्रीनेरा प्रावि पिराढीका प्रधानाध्यापक कपिलदेव प्रसाद यादव, पशुपति प्रावि गनिपुर, सुपौलिका प्रधानाध्यापक हर्दिस राउत गडि, दुर्गा प्रावि हरिहरपुरको प्रधानाध्यापक रामजन्म यादव, नेरा मावि भिखमपुरको प्रधानाध्यापक श्याम सुन्दर लालदास लगायतका शिक्षकहरुलाई सम्मान गरी विदाई गरिएको थियो ।