अशोकसुजन श्रेष्ठ
मकवानपुर ।
गाबिस सचिव हकहीत संरक्षण केन्द्र मकवानपुरको पदभार ग्रहण, बिदाई तथा बनभोज कार्यक्रम आज(शनिबार) हेटौँडामा सम्पन्न भएको छ ।
कार्यक्रममा गाबिस सचिव हकहीत संरक्षण केन्द्र नेपालका केन्द्रिय अध्यक्ष दामोदर रिजालले नवनिर्बाचित कार्यसमितिलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको हो । त्यस्तै, अन्य बिभागमा सरुवा हुनु भएका गाबिस सचिवहरु प्रकाश न्यौपाने, सिमा पौडेल, कुमार मैनाली, मिठाराम दाहाल र लक्ष्मण सञ्जेललाई बिदाई समेत गरिएको थियो । कार्यक्रम गाबिस सचिव हकहीत संरक्षण केन्द्र नेपालका केन्द्रिय अध्यक्ष दामोदर रिजालको प्रमुख आतिथ्य तथा गाबिस सचिव हकहीत संरक्षण केन्द्रका जिल्ला अध्यक्ष टेकनाथ काफ्लेको सभाध्यक्षतामा भएको थियो ।
कार्यक्रममा जिल्ला बिकास समिति मकवानपुरका योजना अनुगमन तथा प्रशासकीय अधिकृत कुमारप्रसाद कोईराला, सामाजिक बिकास अधिकृत रामकृष्ण थापा, निजामती कर्मचारी संगठनका जिल्ला उपाध्यक्ष सहदेव केशी, राष्ट्रिय कर्मचारी संगठनका जिल्ला सचिव बसन्त सिटौला, कर्मचारी मिलन केन्द्रका केन्द्रिय सदस्य नरहरी खड्का, निजामती कर्मचारी यूनियनका जिल्ला उपाध्यक्ष नरबहादुर पाख्रिन, गाबिस सहायक कर्मचारी संघका केन्द्रिय महासचिव सुद्धर्शन पहेलीलगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कात्तिक ४ गते भएको अधिबेशनले टेकनाथ काफ्लेको अध्यक्षतामा ११ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको थियो ।