बीरगंज/
अपराध नियन्त्रण ,फरार अभियुक्त पक्राउ तथा गुण्डागर्दी नियन्त्रणको लागि जिला प्रहरी कार्यालयबाट जारी गरिएको अभियान अन्तर्गत केही व्यक्तिहरुले बीरगंज भन्सार एरियामा पार्किङ्ग गरि राखिएका सवारी साधनहरुमा प्रवेश गरी चालकहरुलाई धाक धम्की देखाई अनाधिकृत रुपमा रकम असुल गरिरहेका छन भन्ने विशेष सुचनाको आधारमा मिति २०७१।०४।१८ गते यस कायाृलयबाट खटिएको विशेष टोली बीरगंज भन्सार एरियामा सवारी चालकहरुलाई धाक धम्की देखाई रकम असुल गरी गृण्डागर्दी गर्ने निम्न स्थान बस्ने निम्न व्यक्तिहरुलाई फेला पारी पक्राउ गरी यस कार्यालयमा दाखिला गराएको हुदां निजहरु केही सार्वजनिक अपराध मुद्धामा म्याद थप अनुमति लिई अनुसन्धान भई रहेको ।
निम्न:–
१. भारत विहार रक्सौल घर भई हाल जि. पर्सा बीरगंज–१९ ईनर्वा बस्ने वर्ष–३५ को चन्द्रीका सहनी ।
२. जि. महोतरी सिमरदह गा.वि.स. वडा नं.१ घर भई हाल जि. पर्सा बीरगंज–१९ ईनर्वा बस्ने वर्ष–२० को गुलाब मण्डल ।

Nepalese Rupee Exchange Rate