सनिउल्ला धोबी
कपिलवस्तु साउन २२
कपिलवस्तुमा रहेका अस्थायी,करार,पि.सि.एस बालविकास र करार शिक्षकहरुले आज जिल्ला शिक्षा कार्यलाय कपिलवस्तुमा ज्ञापन पत्र बुझाएको छ ।
अस्थायी,करार,पि.सि.एस बालविकास र करार शिक्षकहरुले शिक्षा सेवा आयोगवाट सिफारिस भई आउने शिक्षकाका करण जिल्लामा कार्यरत धैरे शिक्षकहरु विस्थापित हुने अवास्था रहेको भन्दै नया आउने शिक्षकहरुका करण कुनै अस्थायी,पि.सि.एस र करार शिक्षकहरु विस्थापित नहुने गरि प्रक्रिया मिलाउन जिल्ला शिक्षा कार्यलाय कपिलवस्तुमा ज्ञापन पत्र बुझाएको छ ।
साथै शिक्षकमा विभेदीकरण गर्ने पदहरु जस्तै स्थायी,राहत,पि.सि.एस. बालविकास, विद्यालय कार्मचारीहरुको समेत निश्चित दरबन्दी कायम गरि सबै शिक्षक र विद्यालय कार्मचारीहरुको पेशको ग्यारेन्टी गर्न ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
यसरी आनुरोध गर्दा गर्दै यदि कुनै शिक्षक विस्थापित गरिएको देखिएमा जिल्लामा रहेका विद्यालयको सम्पुर्ण शैक्षिक कार्यक्रम बन्द गरि साउन २६ गते देखी सशक्त अन्दोलन गर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।