बीरगंज/३/२७
अपराध नियन्त्रण,फरार अभियुक्त पक्राउ तथा चेलीबेटी बेचविखन अपराध नियन्त्रणको लागि यस कार्यालयबाट जारी गरिएको विशेष अभियान अन्तर्गत विशेष सुचनाको आधारमा मिति २०७१।०३।२६ गते यस कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले २ जना नेपाली चेलीबेटीहरुलाई राम्रो काममा विदेश पठाई दिन्छु भनी झुक्याई विदेशमा लगि बिक्री गर्ने उदेश्यले काठमाण्डौबाट साथमा लिई बीरगंज आई बीरगंजबाट भारत रक्सौल तर्फ जाने क्रममा जि. पर्सा बीरगंज–१९ स्थित सडकमा जि. मकवानपुर पदमपोखरी गा.वि.स. वडा नं.–७ बस्ने वर्ष–३२ को बुद्धलामा लाई पक्राउ गरी बेच्न लादै गरेकी २ दवै जना महीलाहरुलाई उद्धार गरी यस का.मा ल्याई बुद्ध लामा उपर मानव बेच विखन तथा ओसार पसार मुद्धामा अनुसन्धान प्रक्रिया अगाडी बढाईएको ।

Nepalese Rupee Exchange Rate