नेपालको पुरानो तथा दोश्रो ठुलो पार्टी नेपाल कम्युनिस्ट पार्टी (एमाले)
को अहिले यतिखेर महाधिबेसन चलि रहेको छ ! पार्टीले आयोजना गरेको
महाधिबेसनको समुद्घाटन कार्यक्रममा बिभिन्न देसको पाहुनाहरुलाई आमन्त्रन
गरिएको थियो ! सोहि आमन्त्रणलाई हृदयदेखिने स्वागत गरेर दक्षिणी छिमेकी
मित्र रास्ट्र भारतबाट वर्तमान सत्तारुढ पार्टीका भारतीय जनता पार्टीबाट
उक्त पार्टीको बरिस्ट नेता श्री विजय जोली पनि पाल्नु भएको थियो !
पाहुनाहरुको स्वागत सत्कार तथा सुरक्षाको समुचित बन्दोबस्त गर्ने काम निमन्त्रणा दिने पार्टीको दायित्वमा पर्दछ ! उक्त दिनको महाधिबेसनको समुद्घाटन कार्यक्रमको समापन पस्चात पाहुनाहरु गन्तब्य तर्फ प्रस्थान गर्ने बेलामा आफ्नै पार्टीका कार्यकर्ताहरुले पार्टीले आमन्त्रण गरेको बिदेसी पाहुना माथि अभद्र ब्यबहार गरेको समचार देखि प्रत्यक्ष प्रशारण समेत बिस्वभरका जनताहरुले देखि सकेका छन !
बिदेसी पाहुनाले यति सम्मको अराजक काम कार्य हुँदाहुँदै पनि ‘हैन मलाइ त्यसो गरेको छैन, पार्टीको कार्यक्रमस्थल सानो भएको र सम्पूर्ण कार्यकर्ताहरु उक्त अधिबेसनमा जानु नपाएकोले गर्दा सामान्य होहल्ला भएको हो’ भनेर खबरकर्मीहरुलाई जानकारी दिएको पनि देखिएकै हो !
नेकपा एमालेको आस्थावान एक कार्यकर्ता सन्तोष बोहोराले उक्त दिनको घटना पश्चात आफ्नो फेसबुकवालमा राखिएको स्टाटस लाइ अध्ययन गर्ने हो भने बिदेसी पाहुना माथी जानाजानी नियोजित तरिकाले आक्रमण गरेको पुस्टि हुन आउछ किनभने नेकपा एमालेको ति कार्यकर्ता सन्तोष बोहोराले आफ्नो पार्टी बाहेक अन्य पार्टी प्रति गरिने टिका टिप्पणी अत्यन्तै घिनलाग्दो र साम्प्रदायिक सद्भाव बिगार्ने खालको छ !
हेर्नुहोस सन्तोष बोहोरा (https://www.facebook.com/santosh.bohara2) ले गरेको फेसबुक टिप्पणी …..
सामाजिक संजालको दुरुपयोग सम्बन्धिमा हालै भटाभट कारबाही गरिएको घटना पनि नदेखिएको हैन ! गृहमन्त्री तथा पार्टीका बरिस्ट नेता क.बामदेब गौतमज्यु माथि अस्लिल सब्द प्रहार हुना साथ र प्रहरी माथी घटिया सब्द बोल्ना साथ साइबर क्राईमको दफाले छुन्छ र प्रहरीको हिरासतमा परिन्छ भने बिदेसी पाहुना माथि जानाजानी दुर्व्यहार गर्ने आफ्नै पार्टीका कार्यकर्ता माथि बर्तमान का.बा.प्रधान मन्त्रीज्युले के कस्तो कारबाही गर्नु हुन्छ जनता त्यसको पर्खाइमा छन !
https://www.facebook.com/santosh.bohara2/posts/344535849030941?fref=nf
..
janakdangol@gmail.com

Nepalese Rupee Exchange Rate