बीरगंज/बीरगंज उपमहानगरपालिकाका अधिकृत तारा बहादुर कार्कीले विज्ञापन देीनक पत्रिकाहरुलाई मात्रै दिएर मनोपलि गर्दै आइरहेका छन ।
शहरबाट दर्जनौ साप्ताहिक पत्रिका प्रकाशित भएता पनि अधिकृत कार्कीले चाहि साप्ताहिक पत्रिकाले विज्ञापन दिनु पर्नै कुनै आवश्यता नै नरहेको सोच बनाएर आफनो मनोपलि गर्दै आइरहेका छन । साप्ताहिक पत्रिकाले पनि पाउनु पर्नै विज्ञापनको अधिकारलाई समेत खोसेर एकलकाटे निती अंगाल्न पुगेकाले नै साप्ताहिक पत्रिकाहरु अहिले विज्ञापन पाउनबाट बचित हुनु पुगेको छ । कार्यकारी अधिकृत कार्कीले जुन रवैवा अपनाउन पुगेका छन । त्यसले पंचायति शासकको छल्को् देखा परेको छ ।
पचायतीकालमा आफुलाई मन परेको पत्रिकालाई मात्रै विज्ञापन दिने गरेको घटनालाई अहिले अधिकृत कार्कीले त्यहि गर्न सफल भएका छन । पत्रिकाले पाउनु पर्नै विज्ञापनलाई एकतर्फी दैनिक पत्रिकालाई मात्रै दिदै आइरहेकाले यसतर्फ अहिले सम्म नेपाल पत्रकार महासंघ पर्साले कुनै पनि पहलकदमी गर्न सकेका छैन । साप्ताहिक पत्रिकाले पाउनु पर्नै विज्ञापनलाई यसरी अन्यायपूर्ण तरिकाले देनिकलाई मात्रै दिदा साप्ताहिक पत्रिकाका पत्रकारहरु निकै मर्माहित हुनु परिरहेका छन।

Nepalese Rupee Exchange Rate