बीरगंज /३ /१८
अपराध नियन्त्रण फरार अभियुक्त पक्राउ तथा भन्सार चोरी निकासी नियन्त्रणको लागि यस कार्यालयबाट जारी गरिएको विशेष अभियान अन्तर्गत विशेष सुचनाको आधारमा मिति २०७१।०३।१८ गते यस कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाटFerovital 200 mlकोSyrupतथा Hierovit C 15 ML को Drops समेतका औषधीहरु खरीद गरी २ वटा झोलामा राखी अवैध रुपमा साथमा बोकी मोटरसाईकलमा राखी लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा भारत विहार मोतिहारी थाना पलवना ग्राम जगधर बस्ने वर्ष–२२ को चन्दन कुमार यादव र एैं बस्ने वर्ष–२० को राहुल कुमार गुप्ता लाई फेला पारी पक्राउ गरी उक्त मो सा. तथा औषधी बरामद गरी दुवै जनालाई पक्राउ गरी lh=k|=sf=k;f{मा ल्याई आवश्यक अनुसन्धान भई रहेको ।
Nepalese Rupee Exchange Rate