खरेल बेलायतमा एक साता रहने बताइएको छ । उनलाई बेलायतस्थित नेपाली संघसंस्थाहरुले उनको भ्रष्टाचारविरोधी अभियानका लागि सम्मान गर्ने कार्यक्रम बनाउन थालेको बताइएको छ ।
स्कटल्याण्डको भ्रमणमा पनि जाने खरेलले लण्डनका पूर्व प्रहरी अधिकृतहरुसँग पनि भेट्ने कार्यक्रम रहेको बुझिएको छ । – वाचस्पति रेग्मी (नेपालीपत्र) प्रकाशित मिति:२०७१ असार १९ गते बिहीवार