लागु औसध सहित मानिस पक्राउ

बीरगंज/
 
अपराध नियन्त्रण, फरार अभियुक्त पक्राउ तथा ला. औ. खरीद बिक्री तथा ओसार पसार नियन्त्रणको लागि यस कार्यालयबाट जारी गरिएको अभियान अन्तर्गत विशेष सुचनाको आधारमा मिति २०७१।४।१३ गते विहान ०८:०० बजेको समयमा यस कार्यालयबाट खटीएको विशेष प्रहरी टोलीले जिल्ला पर्सा वि.उ.म.न.पा.बडा न.१९स्थित बाईपास सडकमा भारत बाट खरीद गरी अवैध ला. औं ईन्जेक्सन ३९ पिस( नर्फिन–१३, फेनारगन–१३ र डाईजेपाम–१३) सहित जि. चितवन भरतपुर न. पा वडा नं.११ बस्ने हिरा ब. तामाड०को छोरा वर्ष–२० को रमेश लामा र एैं एैं बस्ने अजय थापा मगरको छोरा वर्ष–१६ को प्रम थापा मगरलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा दाखिला गराएको हुदां निजहरु उपर आवश्यक अनुसन्धान भई रहेको ।


SHARE THIS

Author:

Facebook Comment