वीरगंज ११ गते श्रावण । म्।ब्।ख्।च्।द्य।प्भमष्ब ज्।क्। कअजयय िमा कक्षा २ देखि कक्षा ५ सम्म अध्यनरत बालबलिकाहरुको शंकर लाल केडिया दॉत अस्पताल परवानीपुरले स्कुलमा नि :शुल्क दॉत परिक्षण एवं उपचार शिविर कार्यक्रमको आयोजना गर्यो ।
सो नि :शुल्क दॉत परिक्षण एवं उपचार शिविर कार्यक्रमको प्रमुख अतिथीमा स्कुलका प्रधानाध्यपक पि.चटर्जी र बिशेष अतिथी अस्पतालका प्रमुख डा.विजय अग्रवाल रहनु भएको थियो । भने अतिथीमा स्कुलका प्रशासन प्रमुख एम.के.सिहं, शिक्षक निरज अचार्य, विजय त्रिपाठी, संजित कुमार, शिक्षिका राधा सर्मा,मेघा प्रधान, वसन्ति गौरिसरीया र सुशिला शेर्पा हुनु हुन्थ्यो ।
उक्त स्कुलमा अध्यनरत लगभग २०० सय जना बालबालिकाहरुलाई अस्पतालका प्रमुख डा.अग्रवालले दॉत परिक्षण एवं उपचार गर्नु भएको थियो । भने सो शिविरमा अस्पतालका हाइजिनिस्ट सोनी पुर्वे, राजीव साह, जालेन्द्र चौरसिया लगायतले डा.अग्रवाललाई बिशेष सहयोग पुर्याउनु भएको थियो ।
नि :शुल्क दॉत परिक्षण एवं उपचार शिविर कार्यक्रममा स्कुलका बिरामी बालबालिकालाई जि.डि.फर्मास्युटिकल्सले नि :शुल्क औषधि उपलब्ध गराएको थियो । साथै अस्पतालमा उक्त स्कुलको बिरामी बालबालिकाहरु थप उपचार गर्न आउने बालबालिकालाई २५ प्रतिशत छुट उपलब्ध गराउने कुरा प्रमुख अग्रवालले संचारकर्मीलाई बताउनु भयो ।