अवैध कुखराको चल्ला बरामद

बीरगंज/३/२७ 
अपराध नियन्त्रण, फरार अभियुक्त पक्राउ तथा भन्सार चोरी निकासी पैठारी नियन्त्रणको लागि जिला प्रहरी कार्यालयबाट जारी गरिएको अभियान अन्तर्गत बिशेष सुचनाको आधारमा विहान०३:०० वजेको समयमा ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको विशेष प्रहरी टोली भारतबाटBR06N-6573नं.को भारतिय नं. प्लेटको मोटरसाईकलमा लोड गरी नेपाल तर्फ अवैध कुखुराको चल्ला १५ कार्टुन( १,५००।–पिस) ल्याउदै गरेका जि. पर्सा शिवर्वा गा.वि.स. वडा नं.९ बस्ने वर्ष १८ को ईसराईल मियांलाई जि. पर्सा बैरियाविर्ता गा.वि.स. वडा नं.६ स्थितमा फेला पारी निजलाई पक्राउ गरी उक्त चल्ला  तथा मो.सा समेत बरामद गरी जिला प्रहरी कार्यालयमा दखिला गराएको हुदां उक्त मानिस, मो.सा तथा बरामद चल्ला समेत आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय पर्सा मा पठाइएको ।


SHARE THIS

Author:

Facebook Comment