वीरगञ्ज, २१ असार
सत्य साई सेवा केन्द्र वीरगञ्जले आज आफ्नै परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । केन्द्रले गुरु पूर्णिमाको अवसर पारेर रक्तदान आयोजना गरेको हो । केन्द्रकी अध्यक्ष दुर्गा थापाले रक्तदान गरी सुरु भएको कार्यक्रममा ३१ जनाले रक्तदान गरेका छन् ।
सो कार्यक्रममा रामबहादुर प्रधान, मेनुका मोक्तान, यथार्थ सिलवाल, शशि श्रेष्ठ, सृजना श्रेष्ठ, वीरेन्द्रप्रसाद यादव, जननी मानन्धर, अनिता थापा, प्रभादेवी, प्रेमराज मगर, शारदा उप्रेती, विकास राई, विजेश्वरी श्रेष्ठ र भानु घिमिरेले रक्तदान गरेको केन्द्रले जानकारी दिएको छ ।
त्यसैगरी जितेन्द्रकुमार गुप्ता, सञ्जयकुमार जयसवाल, लुकेशकुमार चौधरी, विनायक ठाकुर, सुनिता अग्रवाल, नवीन नेपाल, शम्भुलाल श्रेष्ठ, विजयकुमार गिरी, संगिता गुप्ता, समिता मानन्धर, जोयाकुमारी, राजीवकुमार, इन्दु थापा र सृष्टि श्रेष्ठले रक्तदान गरेका
थिए ।
आदरणीय अग्रज तथा पत्रकार साथीहरु यो प्रेस नोटलाई आवश्यकताअनुसार सम्पादन गरी समाचारका रुपमा प्रयोग गरी सामाजिक कार्यलाई सघाउ पुर्याइदिनुहुन अनुरोध छ ।
सत्य साई सेवा केन्द्र वीरगञ्जले आज आफ्नै परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । केन्द्रले गुरु पूर्णिमाको अवसर पारेर रक्तदान आयोजना गरेको हो । केन्द्रकी अध्यक्ष दुर्गा थापाले रक्तदान गरी सुरु भएको कार्यक्रममा ३१ जनाले रक्तदान गरेका छन् ।सो कार्यक्रममा रामबहादुर प्रधान, मेनुका मोक्तान, यथार्थ सिलवाल, शशि श्रेष्ठ, सृजना श्रेष्ठ, वीरेन्द्रप्रसाद यादव, जननी मानन्धर, अनिता थापा, प्रभादेवी, प्रेमराज मगर, शारदा उप्रेती, विकास राई, विजेश्वरी श्रेष्ठ र भानु घिमिरेले रक्तदान गरेको केन्द्रले जानकारी दिएको छ ।
त्यसैगरी जितेन्द्रकुमार गुप्ता, सञ्जयकुमार जयसवाल, लुकेशकुमार चौधरी, विनायक ठाकुर, सुनिता अग्रवाल, नवीन नेपाल, शम्भुलाल श्रेष्ठ, विजयकुमार गिरी, संगिता गुप्ता, समिता मानन्धर, जोयाकुमारी, राजीवकुमार, इन्दु थापा र सृष्टि श्रेष्ठले रक्तदान गरेका
थिए ।
आदरणीय अग्रज तथा पत्रकार साथीहरु यो प्रेस नोटलाई आवश्यकताअनुसार सम्पादन गरी समाचारका रुपमा प्रयोग गरी सामाजिक कार्यलाई सघाउ पुर्याइदिनुहुन अनुरोध छ ।
Nepalese Rupee Exchange Rate