गणेश वि.क.
जेठ २६ सोमवार, रुकुम– हिजो साँझ चट्याङ लागेर एक जना वालकको मृत्यु भएको छ । घरको आँगनमा खेलीरहेको अवस्थामा गरायला गाविस वडा नं. ८ का ८ वर्षीया गोविन्द खत्रीको मृत्यु भएको हो । खत्रीको चट्याङ लागे पछि घटना स्थलमै मृत्यु भएको थियो । त्यस्तै हिजै साँझ चट्याङ लागेर पूर्तीमकाँडा गाविसमा २ वटा पशुचौपायाको मृत्यु भएको छ ।

Nepalese Rupee Exchange Rate