बिद्युत आपुर्ती नहुदा स्थानिय उपभोक्ता मर्कामा


बीरगंज ९ बैशाख ।
पर्साको भेडिहारीमा सोमबार राति देखि विद्युत आपुर्ति नहुादा स्थानिय उपभोक्ता मर्कामा परेका छन् । मंगलबार राति गाविसमा विद्युत प्रवाह गर्ने तार अकास्मात खस्दा विद्युत प्रसारण रोकिएको हो । गाविसको वडा नं.८ र ९ मा सोमबार राती देखी बिधुत अवरुध भएको र अहिले सम्म मर्मतको काम नहुदा स्थानिवासीहरु मर्कामा परेका छन । समस्याका बारेमा राती नै पोखरिया उपशाखामा जानकारी गराइएको भए पनि अहिले सम्म मर्मत नहुादा आफुहरु मर्कामा परेको स्थानिय छठु साहले जानकारी दिनुभयो ।

SHARE THIS

Author:

Facebook Comment