वीरगंज/ ९ माघ ।
भंसार छली नेपाल भित्र्याउन लागेको
अवैध मलखादसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले अपराध नियन्त्रण, फरार अपराधि पक्राउ तथा भन्सार चोरी निकासी पैठारी नियन्त्रणको लागि जारी गरेको विशेष अभियान अन्तर्गत विशेष सुचनाको आधारमा बिहीवार विहान ६ वजेको समयमा ई. प्र.का. नगवाबाट खटिएको विशेष प्रहरी टोलीले भारतबाट अवैध रुपमा भसार छली चोरी निकासी गरी ५ वटा साईकलमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको २० बोरा मलखाद जि. पर्सा बीरगंज उ.म.न.पा वडा नं.१९ स्थितमा फेला पारी ५ वटा साईकल, मलखाद्ध २० बोरा (दश क्वीन्टल) सहित निम्न स्थान बस्ने जि. पर्सा बीरगंज उ.म.न.पा वडा नं.१ बस्ने शिवदासको छोरा वर्ष–३५ को मदन दास, ऐ.ऐ.बस्ने हिरासाहको छोरा वर्ष–२१ को पन्नालाल साह, ऐ.ऐ. बस्ने बच्चा साह तुरहाको छोरा वर्ष–३५ को झगरु साह, ऐ. बस्ने चुनी दासको छोरा वर्ष–१६ को राजबाबु दास र ऐ. ऐ. बस्ने सुरेश साहको छोरा वर्ष–१६ को अनिल कुमार दास लाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान कारवाहीको लागि बरामद साईकल थान–५, २० बोरा मल सहित पक्राउ परेका पाँचै जना लाई बीरगंज भन्सार कार्यालय पर्सामा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Nepalese Rupee Exchange Rate