उमेश दुबे
बारा, माघ / बाराको बेनौलीमा शान्ति सुरक्षालाई ध्यानमा राखि स्थानियले प्रहरीलाई १५ धुर जग्गा अनुदान दिएपनि प्रहरी चौकी अहिलेसम्म स्थापना हुन सकेको छैन ।
बाराको गा.वि.स. तेलकुवा वडा नं. ४ स्थित बेनौली चौकमा रहेको १५ धुर जग्गा, निज निवासी श्री बैजनाथ साह कलवारले समाजमा शान्ति सुरक्षा कायम राख्ने गहन जिम्मेवारी बोकेका
प्रहरीहरुलाई अस्थायी प्रहरी चौकी बनाई बास बस्नको लागि मिति २०५९/१२/१४ गतेका दिनमा १५ धुर जग्गा बाराको मालपोत कार्यालयबाट पास समेत गरी प्रहरीलाई जग्गा प्रदान गरिएपनि उक्त ठाउँमा प्रहरी चौकीको साटो स्थानियवासीहरु आफ्नो कार्य गरिरहेको कारण जग्गाधनि बैजनाथ साह कलवारको छोरा पल्टु साह कलवारले आफ्नो दुखेसो हिमालय टेलिभिजन माझ राखे ।
शान्ति सुरक्षाको निम्ति आफुले प्रहरीलाई दिएको १५ धुर जग्गामा कि त अस्थायी प्रहरी चौकी स्थापना हुनुपर्ने न त जग्गाधनिको जग्गा फिर्ता हुनुपर्ने भन्दै पल्टु साह बताउनु भयो ।
शान्ति सुरक्षाको निम्ति दिइएको जग्गा बारे आफुहरु पटक—पटक जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायतका ठाउँहरुमा जादापनि माथिल्लो निकायले बेवास्ता गरिरहेको बताएका थिए । शान्ति सुरक्षाको लागि दिइएको जग्गा गाउलेहरु अतिक्रमण गरी आफ्नो निजी कार्यहरु गरिरहेको बारे पटक पटक जानकारी गराएपनि कुनै वास्ता नगरेको जग्गाधनिले आरोप लगाए । अस्थायी प्रहरी चौकी हुने ठाउँमा गाउलेहरु आफ्नो निजी कार्यहरु गरिरहेको साहले बताउनु भयो ।

Nepalese Rupee Exchange Rate