वीरगंज २८ गते भदौं
अपराध नियन्त्रण, फरार अपराधी पक्राउ गर्ने तथा अवैध रुपमा भन्सार छली चोरी निकासी पैठारी समेत नियन्त्रणको लागी जि. प्र.का. पर्सा बाट शुरु गरिएको बिशेष अभियानको क्रममा खटिएको टोलीले विशेष सुचनाको आधारमा नेपाल बाट भारत तर्फ अवैध रुपमा लादै गरेको ९ बोरा अं.४ क्वीन्टल सुपारी जि.पर्सा वीरगंज उप–महानगरपालिका वडा नं.१९ ईनर्वा स्थित बाटोमा फेला पारी बरामद गरि जि. प्र.का. पर्सामा ल्याई आवश्यक कारवाहीको लागि भन्सार पठाउने कार्य भईरहेको ।

Nepalese Rupee Exchange Rate