राकेश चौरसिया/
वीरगंज/भारतको कलकत्तामा उत्पादित “लक्की” ब्राण्डका उत्पादनहरु अब नेपालमा पनि आएको छ ।
लक्की ब्राण्डले वीरगंजस्थित एआरएसके ओभरसिजमार्फत् सो कम्पनीले आफ्ना उत्पादनहरु नेपाली बजारमा ल्याएको हो ।
एआरएसके ओभरसिज नेपाली बजारमा भित्र्याएको सो ब्राण्डका उत्पादनहरुमा सेन्डो गञ्जी, आरएनएस गंजी, जाँघिया, जिम भेस्ट, लकी हाइट ट्रंक, लकी बक्सर मिनी ट्रंक लगायत रहेको जनाइएको छ । पूरानो र नाम चलेका कम्पनीलाई चुनौति दिने क्वालिटी रहेको ओभरिसका सञ्चालनकले जनाएका छन् । अरु कम्पनीभन्दा बढी टिकाउ, शरीरलाई आरामदेयी दिने विभिन्न उमेर समुहका व्यक्तिहरुकालगि सो ब्राण्डले ७५सिएम देखि ९० सिएम सम्मका उत्पादनहरु बजारमा ल्याएको जनाएको छ ।

(वि.)

Nepalese Rupee Exchange Rate