काठमाडौं, असार १९ - सरकारले आगामी संविधानसभा चुनावका लागि आफ्नो तर्फबाट गर्नुपर्ने सबै तयारी पूरा भएको जनाएको छ ।
आफ्नै कार्यकक्ष सिंहदरवारमा पत्रकारसित कुरा गर्दै सूचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता माधवप्रसाद पौडेलले सरकारको तयारीसँगै चुनावी वातावरण पनि बन्दै गएको बताउनुभयो ।
उहाँले अव चुनाव हुन्न कि भन्ने आशंका मेटाउनेतर्फ सबैले ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

Nepalese Rupee Exchange Rate