धनगढी, असार २० । धनगढी नगरपालिका कार्यालयमा भ्रष्टाचार भएको र जनताको काम नहुने गरेको भन्दै धनगढी शिवपुरका बासीन्दाले गराएको धनगढी बजार बन्द खुलेको छ । स्थानीयबासी र नगरपालिकाबीच साउन महिनामा सडक ग्राभेल गर्ने सहमति भएपछि बजार बन्द खुलेको हो । बन्दका कारण केहीबेर धनगढी बजार ठप्प भएको थियो ।
स्थानीयले विगत पांच महिनादेखि आफूहरुले ग्राभेलको माग गर्दा पनि नगरपालिकाले सुनुवाई नगरेको गुनासो गर्दै आएका थिए । शिवनगरका बासिन्दाहरुले जाई गाउंसम्म ७ सय ५० मिटर सडकमा ग्राभेलका लागि नगरपालिकासंग माग राखेका छन् ।

Nepalese Rupee Exchange Rate