नगर कार्यसमितिले चिया पान तथा रक्तदान कार्यक्रम गरी सो दिवस मनाएको हो । कार्यसमिति परिसरमा आयोजित रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेको नगर कार्यसमितिका सभापती मोहमद साहबुदिनले बताएका छन ।
रक्तदान पश्चायत आयोजित चियापान कार्यक्रममा नेपाली काग्रेस पर्साका सभापती सुरेन्द्र चौधरी, पूर्व सभापती राजेन्द्र बहादुर अमात्य, ध्रुव नेपाल, प्रकास उपाध्याय, महिला संघकी केन्द्रिय सदस्य शान्ति कार्की, श्याम पटेल लगायतले गणतन्त्रको बारेमा आ आफनो विचार व्यक्त गरेका थिए ।
कार्यक्रममा ब्लड बैंकका मधुसुदन उपाध्याय लगायतकाको उपस्थिति रहेको थियो ।

Nepalese Rupee Exchange Rate