नवलपरासी, जेष्ठ ७ । नवलपरासीको सुनवल गाविसकी १८ वर्षीया किशोरीको सोही स्थानका निरज सुवेदीले बलात्कार गरेको एक महिना वितिसक्दा पनि प्रहरीले दोषीलाई पक्राउ नगरेको भन्दै स्थानीय महिलाहरुले आज राजमार्गमा प्रदर्शन गरेका छन् ।किटानी उजुरी दिंदा समेत प्रहरीले कारबाही प्रक्रिया अघि नबढाएको भन्दै महिलाहरुले दिउँसो २ घण्टा राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका थिए ।
Nepalese Rupee Exchange Rate