चितवन, फाल्गुन ६ । माओवादी विरुद्ध
लगाइएका जनयुद्धकालीन मुद्दा खारेज गर्नुपर्ने मागगर्दै नेकपा–माओवादी
चितवनले आज प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीलाई ज्ञापन पत्र बुझाएको छ ।
नेकपा–माओवादीले दैलेखलगायत देशैभरी माओवादी नेता, कार्यकर्तामा जनयुद्वकालिन मुद्वाहरु व्यूताएर
राज्य आतंक सिर्जना गर्न खोजेको भन्दै सबै मुद्वाहरु खारेज गर्न माग गरेको छ ।
त्यस्तै ज्ञापन पत्रमा प्रमुख चार राजनितिक दलले प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्ने गरेको निर्णयको समेत विरोध गर्दै तत्काल निर्णय खारेजको माग गरिएको छ ।