बन्द कसकोलागि ? बन्दले जनता र व्यापारीसँग चन्दा असुली गरी, डराई धम्काई खाने राजनीतिक वर्ग र नेताहरूलाई त खासै फरक नपर्ला तर दुई दिन काम गरी एक दिनको छाक टार्ने र आफ्नो परिवारको लालनपालन गर्ने गरिखाने परिवारहरुको व्यथा र पीडा कसले सुनिदिने ? मंगलवार ड्यास माओवादीले बलपूर्वक नेपाल बन्दको आव्हान गरेपछि बन्द रहेको औषधि पसल अगाडी पसल औषधि लिन आएका विरामीका आफन्त चारैतिर भौतारिएपछि विश्राम गर्दै । फोटो÷राकेश चौरसिया |