दीपिका भुसाल
सक्छौ भने नयाँ वर्ष यसरि नै फूल्न सिकाउ
बार्है मास एकै नासले यो मनलाई झुल्न सिकाउ
जीन्दगी हो दु;ख पिडा हुन्छ त्यो त भोग्नु पर्छ
दु;ख ,खुशी पनलाई सधै एकै नाश डुल्न सिकाउ
दु;ख हुदा आतीन्छ त सुख हुदा मातिन्छ मन
धैर्यतालाई स्थिर राखी सधै मनलाई घुल्न सिकाउ
पर्बत
हाल इजरायल
सक्छौ भने नयाँ वर्ष यसरि नै फूल्न सिकाउबार्है मास एकै नासले यो मनलाई झुल्न सिकाउ
जीन्दगी हो दु;ख पिडा हुन्छ त्यो त भोग्नु पर्छ
दु;ख ,खुशी पनलाई सधै एकै नाश डुल्न सिकाउ
दु;ख हुदा आतीन्छ त सुख हुदा मातिन्छ मन
धैर्यतालाई स्थिर राखी सधै मनलाई घुल्न सिकाउ
पर्बत
हाल इजरायल
Nepalese Rupee Exchange Rate