योगेन्द्र गौतम
म कति राष्ट्रबादी छु त्यो मलाइ थाहा छैन तर राष्ट्रियता मेरो प्राण हो । भनिन्छ मानिसको आफनो देश निकै प्यारो हुन्छ । मलाई पनि हाम्रो देश निकै प्यारो लाग्छ । हाम्रो देशमाथी कसैले औला ठडाउन खोज्छ भने उस्को खुलेर बिरोध गर्नु पर्छ भन्ने भावाना छ म मा । बर्तमान अवस्थामा म त्यही राष्ट्रियताको खोजीमा छु । लाग्छ कतै हाम्रो राष्ट्रियता हराइरहेको छ । यस्मा दोषी को प्रश्न नहुने कुरै भयन । लोकतंत्र र गणतंत्र देशमा भन्छन । संघियता पनि चाहियो भन्छन । जातिय राज्य पनि चाहियो रे , मदेशलाइ दन्दमा राखेर नेता कता हो कता खै राष्ट्रिय संकल्प । काहा छ राष्ट्रीयता । जनता भोक सोक र रोगमा पिडित छन सरकारलाई वास्ता छैन , सरकार आफनै आसे पासेमा रमाएको छ । कला संस्कृति र साहित्य अहिले लोप हुदै गयको छ ।
दौरा शुरवाल र ढाका को टोपी मंत्री हरुले लगाउदैनन । ९५% जनताको आस्था हिन्दु राष्ट्र पनि बेचेर धर्म निरपक्ष बनाए । राष्ट्रको ढुकुटी रित्ताएर मंत्री हरु यस आरम जाड र सुरासुन्दरीमा रमाउदैछन । भूकंप पिडितको अवस्था दिनहु दयनीय बन्दै गयको छ । उनिहरुमा खानी गास छैन , बस्ने बास छैन र लाज छोप्ने बस्त्र छैन सरकार भने बिदेश भ्रमण जादा भत्ता स्वरुप दैनिक करोडौ ल्वाम्म पारेको छ के यही हो सरकारको देश प्रति उत्तरदाईत्व । सरकार राष्ट्रियता को संरक्षण गर्न उद्धत छैन उल्टै राष्ट्रियता माथी घात गरिरहेको छ । जनतामा सरकार प्रतिको आशा र भरोशा अब रहेन । कतिले त राजा आउ देश बचाउ मन्न नै थाली सके । के नेपालमा फेरी राजतंत्रको आवस्यक्ता भयकै हो त । नेताहरुका कारण गणतंत्र असफल हुदैछ त । आज हरेक राष्टारबादी आम नेपालीले सोच्ने बेला आएको छ । अब हाम्रो राष्ट्रियता नै हाम्रो गौरब भन्ने नाराका साथ आम नेपाली जनता मैदानमा उत्रन जरुरी छ ताकी हाम्रो राष्ट्रीयता सुरक्षित रहोस ।