म बहुला भएछु.....


मा बहुला हु ,पागल हु ,जे  मन मा लग्यो तेही गर्छु मलाई नाम चाहिदैन ,घर चाहिदैन ,देश ,पहिचान ,धर्म सस्कृति ,भेस भुषा भाषा ,गौरब शान केहि संग मतलब छैन तर पनि पैसा चाही चाहिन्छ चिन्छु १ ,२,३,४ सबै पैसा ,यो कस्तो पागल ! कस्तो बहुला ! संबिधान ले जनता लाइ बाध्नु पर्छ म होस् गुमाएको मानिस लाइ संबिधान ले किन बाधने? संबिधान मा देश को पहिचान कसरि झल्किन्छ ? संबिधान भने को त शासक ले शासित लाइ शासन गर्ने भरपाई हो भुत्रा को देश को पहिचान खोज्दछौ संबिधान मा ? तेसै ले म पागल, यदि म  पागल नभएको भए टुक्रा टुक्रा धुजा धुजा भएको राज्य लाइ संगो नेपाल बनाउने राष्ट्रपिता हुनकी पुर्खा हुन् उनको शालिक ढाल्दा किन खुसि हुन्थे ? उसको बंश नै यहाँ रहनु हुँदैन किन कि मेरो संबिधान मा उ अट्दैन तेसै ले म बहुला |म नागों छु  दउरा सुरुवाल ,गुनिउ चौबन्दी लगाउन छोडी दिए ,सगरमाथा ,बुद्द ,सिता पशुपति नाथ ,गोरख नाथ बेद ब्यास ,किरातेस्वोर म चिन्दिन ,नचिने को बिषय लाइ शासित लाइ शासन गर्ने भरपाई मा कसरि लेख्ने ? तेसै ले म पागल!  देश रहन्छ रहदैन जनता सुखी हुन्छन हुँदैनन् शान्ति होस् नहोस मंगी होस् नहोस तेसै ले मा पागल | पागल कहाँ लत्रिन्छ? बहुला कहाँ झुक छ ? जनता नै लत्रिनु पर्छ झुक्नु पर्छ तेसै ले म पागल!  म मा होस् छैन बेसुर छु हिडे को बोले को खाएको मलाई शुर छैन सोयम म आफु लाई चिन्दिन तर पैसा ,कुर्सि ,पद र आफ्नो स्वार्थ पूर्ति राम्ररी गर्न जाने को छ देश जेसुकै हो जनता मारुन बाचुन तेसै ले त म पागल अहिले देश का नेता को वास्तविकता यहि हो  यस बाट मुलुक र नेपाली जनता लाइ कसरि पार लगाउने आम नेपाली ले बिकल्प सोच्ने खोज्ने रोज्ने बेला आए को छ |

SHARE THIS

Author:

Facebook Comment