वीरगंज ।
महाविर जयन्तीको अवसरमा आयोजना गरिने विभिन्न कार्यक्रम आन्दोलनरत तीस
दलीय मोर्चाले हड्ताल गरिए पछि प्रभावित हुने बताइए पनि धार्मिक संस्थाले
आयोजना गरिएको कार्यक्रममा कुनै पनि प्रकारको अवरोध नपुगोस् भनेर दलीय
मोर्चाहरुले ३० गते पर्सा जिल्ला पर्सा बन्दको आयोजना गरेको भए पनि
त्यसलाई फिर्ता लिएको कुरा जयन समाज वीरगंजका अध्यक्ष अशोक वैद्यले
बताउनुभएको छ ।
ठुलो कार्यक्रममा बन्द फिर्ता लिएकोमा आयोजक प्रति कृतज्ञा समेत जाहेर
गरिएको कुरा प्राप्त समाचारमा जनाएको छ ।

Nepalese Rupee Exchange Rate