सम्झना, शुभकामना !!

सम्झना, शुभकामना  !!


सम्झना, शुभकामना 
......................
नेपाल को छोरी हु म युरोपमा बसेपनि 
जन्म जन्म हु नेपाली संसार खसेपनि
बाद्यताले विदेश आय दुख धेरै पाय ..!
आयकि हु बिजनेस गर्न तर हण्डर खाय

पसलगारी बसेकी थिय सत्घुमती चोकमा
सबै छोडी यता आय नेताहरुको झोकमा 
कोहि आउथे चन्दा मग्न,कोहि दुख दिन 
सम्झिएर आज पनि गर्छु तिनलाई घिन

दिए दुखः धेरै धेरै केहि गरेनन आज 
हाम्रो सामु नेताहरुलाई लग्न पर्ने लाज 
दुखि हुन्छु आज पनि सुनी समाचार
देशको निम्तिकसैकोनि आयन सुविचार

सगाउदैछु नेपाललाई विदेश रहे पनि.
आम्दानी जो नेपाल कै यहाँ भय पनि
आफ्नै कल्चर कर्तव्यमा सधै भुलेकी छु 
नेपाली हु भनि यहाँ सधै फुलेकी छु..!

आउदै छ नया वर्षा! ल्योस देशमा सान्ती
हटिजोश नेताहरुको सबै मनक भ्रान्ति 
सम्झेकीछु परिवार नातेदार,मित्र साथीभाई 
टकक्र्याउदै छु शुभकामना सबै जनाला ई..!

टकक्र्याउदै छु शुभकामना सबै जनालाई.!!
धन्यवाद ,

नारायणी पाण्डे 
इटाली

SHARE THIS

Author:

Facebook Comment