पन्च महाभूतबाट बनिएका यी बिभिन्न प्राणीमा सर्व श्रेष्ठ हुन मानव चेतनशील प्राणी त्यसैले हरेक रिति रिवाजसंग उनीहरुको जीवनले महत्व राख्ने गर्दछ l बर्षमा घुम्दै आउने बिभिन्न चार्डहरु मध्य होली चार्ड पनि अति नै महत्वको मानिने गर्दछ l
होली चार्ड प्रत्येक बर्ष फागुन मास पुर्णिमा देखि प्रतिपदा सम्म मनाइने चलन छ भने होली चार्ड सुस्मृद्ध ,गौरवशाली चार्डको रुपमा मानिने धर्म र संस्कृतिको अनौठो रंगले रंगिने चार्ड हो यो होली पुर्णिमा l आफन्त संग नजिक रहेका दाजुभाई ,दिदीबैनी,इस्टमित्र ,साथी लगायत घरपरिवार भित्रका आफन्त,मान्यजन, साना ठुलासबैसंग यो चार्डले नजिक बनाउने र प्रेमको प्रतीकको रुपमा खुशी दिने सकारात्मक चार्ड हो l त्यस्तै यो नौरंगी रंगले हामीलाई लोभ्याउने,र रंगाउने मात्र नभई हामीभित्रको मन ,विचार र मायाँको प्रति आफन्तले लगाएको यो स्नेह,प्रेम रुपी रंगले प्रत्येक्ष शरीर रुपी ममताको असर पर्ने गर्दछ l
जसरी बिहानको सुर्यको नौ रङ्गी रंगले धर्तिमा प्रकाश पूंज हरियाली ,चन्द्रमाको चाँदनी र पृथिवी मण्डलमा त्यही नौरंगी इन्द्र धनुषको आकर्षणमय प्रकाशले मानब प्राणीको जीवन पन्च महाभूत स्थुल शरीरलाई जसरी सधै लोभ्याउने गर्दछ र रंगिन दुनियामा भुल्याउने गर्दछ,त्यसै गरि सम्पूर्ण ब्राह्मणडभित्र विभिध प्रकारका रंगहरुपनि समाहित हुने गर्दछनl
यो मानबिय पन्चभूत शरीरभित्रपनि धेरै प्रकारका रंगको मिश्रण भएको हुन्छ जस्तै :पृथिवी तत्वको रंग वैगुनी,वा खैरो हुन्छ भने जलको रंग हरियो,निलो,देखिये झैँ ,आगोको रंग रातो र पहेलो देखिन्छ भने हाँवाको रंग वैगानी भए झैँ आकाशको रंग निलो हुने गर्दछ l
हामीले नौरंगी इन्द्रणी अर्थात् नौ ग्रह वा राशिफल पनि बिभिन्न प्रकारको रंगकै तत्व भएको पाउछौ l जसरी सुर्यको रंगको रातो वर्ण नौरंगी वा सुनौलो भए झैँ,चन्द्रमाको रंग सेतो र मंगलको रातो हुने गर्दछ भने बुधको हरियो र शुक्रको सेतो जस्तै बृहस्पति अर्थात् गुरुको रंग पहेलो हुन्छ भने शनिको रंग कालो र निलो हुने गर्दछ ,l त्यस्तै राहु र केतुको रंग चारपाटे (फुस्रो) "चितकवरा"हुने गर्दछ,
त्यसै कारण यो रंगले होलीको चार्डमा पनि नौग्रह चल्ने भएको हुँदा एक अर्कालाई रंग लगाएर मंगल वा शुक्रको मिलन त्यो बेलाको अति नै मंगल्कारी र रोचक हुने भएको धर्मं शास्त्रमा पनि उल्लेख गरिएको छ l
भन्ने गरिन्छ कि मंगलले जोश र उत्साह प्रदान गर्छ,भने शुक्रले संसारिक खुशी,प्रदान गर्दै जीवनमा वा मन भित्र प्रशन्नता बनाउने कार्य गर्दछ, l
त्यस्तै गरि बुधको रंग हरियो भएको हुनाले उन्नति र खुशी, प्रशन्नताको साथै प्रगति दिने सूचना दिन्छ भने यसले पारिवारिक जीवनमा ,नाता ,सम्बन्धभित्र प्रेम र ममताभित्रको स्नेह बढाएर राख्नुको साथै उमंग र चाहनाको वृद्धि गर्दछ त्यस्तै नाताभित्र धानिष्टता र वलियो समन्धमा जोड्ने कार्य गर्दछ भने यो रंगले विछोडिएको प्रेम र नाता,वैराग,पीडालाई पनि एकापसमा जुटाएर एक बनाउने कार्य गर्दछ l
वाल विधुवाको अभिशाप जवानी जिन्दगीमा पनि यो होलीको रंगले जीवनलाई प्रेमको डोरीमा बाधेर राख्नुको साथै आफ्नो पीडालाई यो रंगले नारि पुरुष दुबैको जीवनमा प्रेमको रंगसंग जोडेर नयापन ल्याई दिदै खुशीभित्र मित्रताको भावना र वाच्ने अभिलाश ,उमंग ,चाहना बढाउनुको साथै पिजडा भित्र कैद उजाडिएको मनभित्रको चाहनालाई सुन्दरताको रंगले उनीहरुको जीवन भरि दिन्छ l यो नौरंगी रंगमा सत्यताको सार्थक,अटल प्रेम छुपेको हुन्छ भन्ने भनाइ छ l
त्यस्तै भन्ने गरिन्छ कि शुक्रको सेतो रंगले मानसिक शान्ति र मंगलको रातो रंगले जीवनमा जोश,चाहना,उमंग,विश्वाश,आँट,दृढ भावना जगाउने गर्दछ त्यसैले होलीको दिन वृद्ध,केटा केटी,जवान,प्रेमी,प्रेमिका,नव दुलही,तथा आफन्तभित्र मित्रता, स्नेहको जोश भरिदिने यो होली रंग चार्डको रुपमा मनाइने गरिन्छ l
अझै भन्नु पर्दा सुर्य विश्व आत्मा हुन र सुर्यले हाम्रो जीवनमा शान्ति,जागर र उर्जा भरिदिनुको साथै यसको रंगको किरण नौरंगी र सुनौलो हुने हुनाले यो रंगिन किरणले हामी विचको आपसी समबन्धलाई वलियो पार्दै अनुहारको रौनकता र उत्साह प्रदान गर्छ भने चन्द्रमाको रंग सेतो हुने हुँदा चन्द्रमालाई कल्पना शाक्तिको स्वामी हुन् भन्ने गरिन्छ। त्यसैले चन्द्रमाले हाम्रो मनभित्रको शान्ति र सुन्दरताको सूचना दिने गर्दछ जसले गर्दा हाम्रो मनभित्रको भावना,मनोकामनालाई साकार पार्ने वाटोको पहिचान गराउछ र एक अर्का विचको हिर्दयलाई जोडेर राख्न मदत पुर्याउछ ।
त्यसैले नै चन्द्रमालाई मनको स्वामी भनिएको हो भनेर धर्म शास्त्रहरुमा उल्लेख गरिएको पाइन्छ ।
त्यसै गरि वृहस्पति अर्थात् "गुरु"को रंग पहेलो हुनाले यो ग्रहले वैभव ,वा संवृद्धिको सूचना दिने गर्दछ । त्यसैले "गुरु "अर्थात् वृहस्पति लाई बुद्धिको स्वामी तथा विवेक को रंग पनि भन्ने गरिन्छ ।
हामीले जुनसुकै शुभकार्य गर्दा पहेलो वा गेरु रंग बढी मात्रामा कार्यगर्दा शुभको प्रतिक मानेर लगाउने गर्दछौ किन कि त्यो रंग शान्तिको प्रतिक खुशी, आनन्द तथा ज्ञानको प्रतीक भनेर यसबाट हामीले धेरै उर्जा प्राप्त गर्ने भएकोले यसलाई सौभाग्य तथा वृद्धिमा अद्धृत वृद्धि भएको अनुभूति गर्दछौ ।भने शनिको रंग कालो वा निलो हुनाले निलो रंगलाई शक्ति र प्रशन्नाताको प्रतिक भन्ने गरिन्छ ।
त्यस्तै निलो रंगले हामीलाई शान्ति मात्र हैन चेतनशक्तिलाई पनि प्रभावित गर्छ,भने शनि ग्रह रात्रिका स्वामी हुन् भन्ने गरिन्छ ।शनिले चाहनाको उमंग बढाउनुको साथै पिजडाभित्र थुनिएर उजाडिएको मनभित्रको उमंगलाई सुन्दरताको रंगले भरिदिन्छ ।
त्यसैले यो नौरंगी रंगमा सत्यताको सार्थक अटल प्रेमभित्र छुपेको हुन्छ भनिन्छ ।
त्यस्तै शुक्रको सेतो रंगले मानसिक शान्ति दिन्छ भने मंगलको रातो रंगले जीवनमा जोश,चाहना,उमंग,विश्वाश,आँट दिने गर्दछ । त्यसैले होलीको दिन बूढा,वृद्ध ,केटाकेटी,जवान,प्रेमी प्रेमिका ,नव दुलादुलाही,तथा आफन्त लागयत मित्रताभित्र स्नेहको जोश भरिदिने रंगको चार्ड हो यो होली ।
अझै भन्नु पर्दा सुर्य विश्व आत्मा हुन् र सुर्यले हाम्रो जीवनमा शान्ति,जागर र उर्जाले भरिदिने गर्दछ भने यसको रंगको किरण नौरंगी र सुनौलो हुने गर्दछर यसले हामी विचको आपसी सम्बन्धलाई वलियो पार्दै अनुहारमा रौनकता ,उत्साह,प्रदान गर्दछ ।
त्यस्तै चन्द्रमाको रंग सेतो हुनाले चन्द्रमालाई कल्पना शक्तिको स्वामी भन्ने गरिन्छ । भनिन्छ हाम्रो मनभित्रको शान्ति र सुन्दरताको सूचना प्रदान गर्छ रे जसले हाम्रो मनभित्रको मनोकमनालाई साकार पार्ने बाटोको पहिचान गराउनुको साथै एक अर्का विचको हिर्दयलाई जोड्न मदत गर्दछ भनेर नै चन्द्रमालाई मनको स्वामी भन्ने गरिन्छ ।
त्यस्तै गरेर वृहस्पति"गुरु'को रंग पहेलो हुनाले यो ग्रहले वैभव ,समृद्धिको सूचना दिने गर्दछ भनेर नै गुरु अर्थात् वृहस्पतिलाई बुद्धिको स्वामी तथा विवेकको रंग पनि भन्ने गरिन्छ ।
हामीले जुनसुकै शुभकार्य गर्दा पहेलो,गेरु रंगको कपडा बढी मात्रामा शान्ति ,खुशी र आनन्द तथा ज्ञानको प्रतीक मानेर शुभकार्यमा लगाउने गर्दछौ र यसबाट हामीले धेरै उर्जा प्राप्त गर्नुको साथै सौभाग्य तथा बुद्धिमा अद्धृत वृद्धि भएको अनुभूति गर्दछौ ।
त्यस्तै शनि को रंग कालो वा निलो हुनाले निलो रंगलाई शान्ति र प्रशन्नताको प्रतिक भन्ने गरिन्छ ।
निलो रंगले हामीलाई शान्ति मात्र हैन हाम्रो चेतनाशक्तिलाई पनि प्रभावित गर्दछ बहने शनि ग्रह रात्रिका स्वामी हुन भनेर धर्म शास्त्रमा उल्लेख गरिएको पाइन्छ ।
कालरात्रीमा हलुका निलो रंगबाट नै बल्वको प्रयोग सेन कोठाभित्र गरेर हेर्दा आनन्दको गहिरो निन्द्रा पनि आउछ भन्ने विश्वाश गरिन्छ र भन्ने गरिन्छ कि यो रंगले निन्द्रमात्र लगाउने हैन कि हाम्रो जीवन मै अति नै महत्वपुर्ण सुमधुर सम्बन्धलाई वलियो र हसिलो मिठासमा परिणत गरिदिन्छ ।
त्यसैले शनिकाल पुरुषको कुण्डलीमा दशक वा एकदशक भावको स्वामी हुन् अरे यो ग्रहले हाम्रो मनभित्र वलियो र गम्भीर भवनको जागृत गराउछ भने कामना ,अभिलाशलाई पुरा गर्न भाग्यलाई समेत वलियो बनाई दिन्छ रे । त्यसैले हाम्रो शरीरमा सधैव एक रंगले विशेष प्रकारको उत्साह वा आफ्नो प्रभाव छाड्ने गर्दछ । चाहे त्यो होलीको रंग होश वा कुनै शुभ कार्यक्रम वा नयाँ जीवन शुरु गर्ने नवदुलाहीको टीका,सिन्दुर,वा बुहारी छोरीले नारीमा भर्ने चुराको रंग वा दाजुभाइ,दिदीबैनीको अटल सम्बन्ध कायम राख्ने राखी वा निधारमा लगाउने नौरंगी टिका वा गलामा लगाई दिने बिभिन्न रंगका माला वा खानाको विभिन्न परिकार वा घर सजाउने नौरंगी फूल सबै रंगले हाम्रो मनलाई प्रत्येक्ष रुपले प्रभावित गर्ने गर्दछ ।
त्यस्तै सेतो रंगले शरीरमा महत्वकांक्षा र केशरी रंगले वलिदान,त्याग,त्यस्तै रातो रंगले हामी भित्रको उत्तेजना र कालो रंगले चिन्तनको साथै रहस्यको उत्पत्ति गर्दछ भने पहेलो रंगले ताप,तातोको उत्पन्न गरे झैँ हरियो रंगले शरीरमा रुधा,खोकी,वा गर्मीको सन्तुलन बनाउने गर्दछ भने निलो रंगले मनको शान्ति र गम्भीर बनाउछ त्यस्तै रातो रंगले जीवनमा उर्जा शक्ति र विशेष कुराको अनुभूति दिने गर्दछ भनिएको छ शास्त्रहरुमा ।
त्यसैले होली पर्वको प्रयोग तपाईहरुको आफ्नो जीवनमा ,आफन्तमा प्रेमको रंगले अति नै उत्साहित भएर उर्जा शक्ति
तथा मधुरता र स्नेहले रंगिनु जसरी तत्व रंग वा गुणोंको विविधता भएर पनि नवग्रह पनि एक अर्कामा प्रेम रंगले एक अर्काभित्र समाहित रहेर बर्सिएका छन र इन्द्रणी भएर बर्साउन सक्छन भने हामी प्राणीमा चेतनशील मानब भएर त इश्वरले कर्म र धर्म, संस्कार भित्र दिनु भएको सुन्दर चार्डहरु हाम्रो मानब जीवनमा स्नेह,प्रेम,ममताको सकारात्मक रंगको वर्षात गराउन सक्दैनौ र? आउनुहोस हामी पनि एक अर्का विच स्रद्धा,स्नेह,मायाँ,प्रेम,आनन्दको रंगले उत्साहित भएर आपसी वैरभावलाई पर सार्दै खुशीको रंगले पिडा,दुख,वेदनालाई विर्साउन हाँसोको रंग भरिदिउ ।
-निशा खनाल अर्याल
राजविराज सप्तरी
हाल : इजरायल