–दिवाकर मैनाली
मुलुक चलाउने कानुन वा संबिधान भयपनि वास्तबिक मुलुकको प्रगती वा दुर्गती को मार्ग कोर्ने जिम्मा मुलुक हाँक्ने नेतृत्वकै हातमा हुने गर्दछ । मुलुकले जस्तोसुकै कडा कानुन बनाए पनि नेतृत्व बर्गले त्यसको सही ढंगले कार्वन्वयन गर्न सकेन भने मुलुकका जनता अनियन्त्रीत हुन पुग्दछन जसको परिणाम भयावह निस्किन सक्दछ । मुलुको कानुन नेतृत्व बर्गले बन्धक बनाइ जनता माथि निरंकुशता लाद्ने प्रयत्न गर्दा पनि जनतामा ढीलो चाँडो बिद्रोहको श्रृजना हुनेछ । जब जनतामा बिद्रोह सुरु हुन्छ तब मुलुकमा गाँजीएका धर्म , संस्कार अनि संस्कृतीप्रति प्रत्यक्ष असर पर्न जान्छ । नेतृत्व बर्गले सही समयमा जनताको भावना बुझ्न सकेन भने परीणाम डरलाग्दो निस्कन सक्दछ ।
पछिल्लो समय नेतृत्व र जनता बिचको असमनता र असमझदारी को कारण मुलुकमा हिँसात्मक गतिबिधीले आश्रय पाएको छ । प्राय संसारमा दमन , अत्याचार र शोषण गरिएका बर्गहरु बाटनै बिद्रोहको श्रृजना हुने गर्दछन । यस्ता कीसिमका बिद्रोहले धनि तथा सम्पनशाली मुलुकलाइ समेत तहसनहस पारेका घटना हरु हामीसंग प्रशस्तै छन् ।
नेपालको इतीहास र बिगत लाइ नियालेर हेर्ने हो भने बहु जाती . बहु धर्म , बहु संस्कार मा एकसुत्र बाधिएको पाइन्छ । सदियौँ देखी हाम्रो समाजमा रहिआएका बिभिन्न जात जाती र धर्म संस्कार हरु एक आपसमा एकढिक्को भयर मेलमीलापका साथ सजीएका थिए । समाजीक सद्भाव एकता र मेलमीलाप कायम रहिआएको पाईन्थ्यो । समय समय समाज भित्र भयका दमन , शोषण र उत्पीडित बर्गहरु बाट आफ्नो हक अधिकार र स्वतन्त्राताको पक्षमा आवाज हरु नउठेका पनि होइनन । यस्ता आवाज नेपालमा मात्र हैन संसारमानै त्यस्ता आवाजहरु उठ्ने गरेका छन् । त्यस्ता ब्यक्तीवा समुदायले न्यायको खोजी गर्दा वा राज्य संग समान हक अधीकारका आवाज जतिसुकै उठाए पनि वास्तबिक पीडित ले संसार भरमानै ठोस राहत भने पाउन सकिरहेका छैनन् । यसको कारण मुलुक को नेतृत्व र राजनितीक दल हरु हुन । त्यस्ता ब्यक्ती वा समुदाय हरुलाई लोभ लालच तथा आश्वासनमा फसायर बाठा टाठा राजनितीक दल हरुले कमाइ खाने साधन बनाइरहेका छन् । उत्पीडनमा परेका बर्गलाइ हतियार बनाएर त्यस्ता ब्यक्ति वा समुह सम्पन्नशाली बन्ने गर्दछन् । त्यस्ता समुहका कारण उत्पीडीत बर्गले न न्याय पाउन सक्छन न त अधिकार नै । बदलिदो समाज , नयाँ पुस्ता अनि समाजमा भयका चेतना र शिक्षा को परिवर्तन संगै यस्ता दमनकारी र शोषीतहरु बिस्तारै पलायन हुदै गइरहेका छन् । मुलुकमा भयका सबै जनताको स्वतन्त्राता र नैर्सगिँक अधीकार भनेको बराबर हुन्छ । तसर्थ सबैले राज्यबाट प्राप्त गर्ने सेवा सुबिधाको समान हकदार रहन्छन । मान्छे मान्छे बिच गरिने भेदभाव , थिचो मीचो भनेको जघन्य अपराध हो भनेर सबै बर्गले बुझिसकेका छन् । तर मुक्तीकै नाममा अराजकता निम्त्याउनु भनेको मुलुक कै बर्वाद चाहनु हो । तिनै उत्पीडीत बर्गलाइ हतियार बनाएर आफ्नो पार्टि टिकाउने तत्व हरुले गरेका परिवर्तबाट न कुनै उत्पीडीतले राहत पाएको छ न तिन्को अवस्था सुदृढ भयको छ । मुलुकमा भयका पटक पटक का परिवर्तनमा लाखौँ उत्पीडीत ले बलिदान दिए तर फाइदा भने राजनितीक दल हरुले नै उठाउने गरेका छन् ।
नेपालको राजनीतीक अवस्था र परिवेश पनि तिनै उत्पीडित बर्गको कँधमा अडिएको छ । उत्पीडीत बर्गलाइ अश्वासन को पन्जुलमा फसाएर आफु माथि पुग्ने प्रबृतीको होडबाजी चलीरहेको छ । जतिसुकै परिवर्तन भय पनि उत्पीडनको समस्या भने झन बिकराल बन्दै गैरहेको अवस्था छ । त्यसै कारणले पनि प्रत्यक राजनितीक दलभित्र गुट उपगुट को स्थीती पैदा भयको हो । उत्पीडनमा परेका ब्यक्ती वा समुदाय ले भने यो कुराको कहिल्यै महशुस गर्न सकेका छैनन । हामीलाइ भजाएर ब्यक्तिगत स्वार्थ पुर्ति गर्ने हेतुले गरिएका परिवर्तनको कारण आज मुलुक बर्वाद मात्र भयको छैन सिँगो मुलुक कै अस्थित्व धरासाहीमा परिसकेको स्थिती छ । हामी परिवर्तन चाहने नयाँपुस्ताको मनस्थिती यस्ता तत्व हरुले उल्टो दिशामा घुमाइरहेका छन् । परिवर्तन भन्दैमा सिमित जात जाती , धर्म संस्कार संस्कृतीमा आँच आउने खालका गतिबिधी गर्नु भनेको एककिसिम को समाजीक अपराधनै हो । हामी हाम्रो समाज अग्रगामी त बनाउन चाहन्छौँ तर आफ्नो कारण अरुको धर्म संस्कार र संस्कृतीप्रति पर्न जाने असरको बारेमा सोच्दैनौँ र सम्मान गर्दैनौँ । त्यसैको असर आज समाज देखी सिंगो मुलुकमा परिरहेको छ । समयको माग अनुसार परिवर्त चाहनु एक आवश्यकता मात्र नभै बाध्यता पनि हो तर परिवर्तनको नाम मा गरिएका हिँसात्मक गतिबिधीले एक किसिमको अराजकता पैदा गर्दछ । यस्ता अराकता गतिबिधीको कारण अर्को ब्यक्ती वा समुदायमा नराम्रो असर पर्न जान्छ । त्यसपछी उक्त समुदाय ले पुःन बिद्रोहको थालनि गर्न बाध्य हुने छ । एउटा समुदाय ले मुक्ती र अधिकार त पाउला तर त्यो संग संगै अर्को समुदाय बाट बिद्रोहको थालनि हुने छ । यसको कारण राजनितीक दलको आडमा उठाइएका गरिएका बिद्रोह नै हुन् । राजनितीक आडमा उठाइएका आवाजहरुले ठोस परिणाम लिन सक्दैन । तसर्थ हामी समाजमा रहेका हरेक धर्म , हरेक संस्कारका ब्यक्तीहरुले यो बुझ्न जरुरी छ कि आफ्नो उन्मुक्तीको कारण अर्कोले पिडा भोग्नु नपरोस । यो समाज , यो मुलुक मेरो पनि हो तिम्रो पनि हो र उसको पनि उत्तिकै हो । सबै समस्या आपसी समझदारीमा नै सम्पन्न गर्नु हाम्रो बुद्धीमानी रहन्छ । हामी बिच मै समझदारी कायम हुन सकेन भने भविश्यका सन्ततीले हाम्रै अस्थित्व पाउने छैनन् । त्यसकारण राजनितीक दल ले परिवर्तन चाहन्छ र हामीले उन्मुक्ती पाँऊछौ भनेर राजनितीक दलको पुच्छर समात्नु भनेको हामी आफैले साँपलाइ दुध पिलाइ रहेका छौँ भनेर बुझ्नु पर्दछ । कुनैपनि राजनितीक दलले जनताको उन्मुक्ती चाहदैनन । किनकि जनता बाठा र सक्षम भय भने उनीहरुलाइ शासन गर्न अत्यन्तै कठिन पर्न जान्छ । राजनितीक भनेको बाठा टाठाहरुको भरपर्दो खेति या ब्यापार मात्र हो । जनतालाइ कुहीराको काग बनाएर आफ्नो स्वार्थ सिद्धी गर्ने एक किसीमको मार्ग मात्र हो । तसर्थ हामीले बेलैमा सतर्कता अप्नाउनु पर्दछ ।
(मकवानपुरको हेटौडा घर भएका मैनाली हाल वैदेशिक रोजगारीमा छन्.)
प्रकाशित मितिः२०७१ चैत्र १२ गते विहीवार
मुलुक चलाउने कानुन वा संबिधान भयपनि वास्तबिक मुलुकको प्रगती वा दुर्गती को मार्ग कोर्ने जिम्मा मुलुक हाँक्ने नेतृत्वकै हातमा हुने गर्दछ । मुलुकले जस्तोसुकै कडा कानुन बनाए पनि नेतृत्व बर्गले त्यसको सही ढंगले कार्वन्वयन गर्न सकेन भने मुलुकका जनता अनियन्त्रीत हुन पुग्दछन जसको परिणाम भयावह निस्किन सक्दछ । मुलुको कानुन नेतृत्व बर्गले बन्धक बनाइ जनता माथि निरंकुशता लाद्ने प्रयत्न गर्दा पनि जनतामा ढीलो चाँडो बिद्रोहको श्रृजना हुनेछ । जब जनतामा बिद्रोह सुरु हुन्छ तब मुलुकमा गाँजीएका धर्म , संस्कार अनि संस्कृतीप्रति प्रत्यक्ष असर पर्न जान्छ । नेतृत्व बर्गले सही समयमा जनताको भावना बुझ्न सकेन भने परीणाम डरलाग्दो निस्कन सक्दछ ।पछिल्लो समय नेतृत्व र जनता बिचको असमनता र असमझदारी को कारण मुलुकमा हिँसात्मक गतिबिधीले आश्रय पाएको छ । प्राय संसारमा दमन , अत्याचार र शोषण गरिएका बर्गहरु बाटनै बिद्रोहको श्रृजना हुने गर्दछन । यस्ता कीसिमका बिद्रोहले धनि तथा सम्पनशाली मुलुकलाइ समेत तहसनहस पारेका घटना हरु हामीसंग प्रशस्तै छन् ।
नेपालको इतीहास र बिगत लाइ नियालेर हेर्ने हो भने बहु जाती . बहु धर्म , बहु संस्कार मा एकसुत्र बाधिएको पाइन्छ । सदियौँ देखी हाम्रो समाजमा रहिआएका बिभिन्न जात जाती र धर्म संस्कार हरु एक आपसमा एकढिक्को भयर मेलमीलापका साथ सजीएका थिए । समाजीक सद्भाव एकता र मेलमीलाप कायम रहिआएको पाईन्थ्यो । समय समय समाज भित्र भयका दमन , शोषण र उत्पीडित बर्गहरु बाट आफ्नो हक अधिकार र स्वतन्त्राताको पक्षमा आवाज हरु नउठेका पनि होइनन । यस्ता आवाज नेपालमा मात्र हैन संसारमानै त्यस्ता आवाजहरु उठ्ने गरेका छन् । त्यस्ता ब्यक्तीवा समुदायले न्यायको खोजी गर्दा वा राज्य संग समान हक अधीकारका आवाज जतिसुकै उठाए पनि वास्तबिक पीडित ले संसार भरमानै ठोस राहत भने पाउन सकिरहेका छैनन् । यसको कारण मुलुक को नेतृत्व र राजनितीक दल हरु हुन । त्यस्ता ब्यक्ती वा समुदाय हरुलाई लोभ लालच तथा आश्वासनमा फसायर बाठा टाठा राजनितीक दल हरुले कमाइ खाने साधन बनाइरहेका छन् । उत्पीडनमा परेका बर्गलाइ हतियार बनाएर त्यस्ता ब्यक्ति वा समुह सम्पन्नशाली बन्ने गर्दछन् । त्यस्ता समुहका कारण उत्पीडीत बर्गले न न्याय पाउन सक्छन न त अधिकार नै । बदलिदो समाज , नयाँ पुस्ता अनि समाजमा भयका चेतना र शिक्षा को परिवर्तन संगै यस्ता दमनकारी र शोषीतहरु बिस्तारै पलायन हुदै गइरहेका छन् । मुलुकमा भयका सबै जनताको स्वतन्त्राता र नैर्सगिँक अधीकार भनेको बराबर हुन्छ । तसर्थ सबैले राज्यबाट प्राप्त गर्ने सेवा सुबिधाको समान हकदार रहन्छन । मान्छे मान्छे बिच गरिने भेदभाव , थिचो मीचो भनेको जघन्य अपराध हो भनेर सबै बर्गले बुझिसकेका छन् । तर मुक्तीकै नाममा अराजकता निम्त्याउनु भनेको मुलुक कै बर्वाद चाहनु हो । तिनै उत्पीडीत बर्गलाइ हतियार बनाएर आफ्नो पार्टि टिकाउने तत्व हरुले गरेका परिवर्तबाट न कुनै उत्पीडीतले राहत पाएको छ न तिन्को अवस्था सुदृढ भयको छ । मुलुकमा भयका पटक पटक का परिवर्तनमा लाखौँ उत्पीडीत ले बलिदान दिए तर फाइदा भने राजनितीक दल हरुले नै उठाउने गरेका छन् ।
नेपालको राजनीतीक अवस्था र परिवेश पनि तिनै उत्पीडित बर्गको कँधमा अडिएको छ । उत्पीडीत बर्गलाइ अश्वासन को पन्जुलमा फसाएर आफु माथि पुग्ने प्रबृतीको होडबाजी चलीरहेको छ । जतिसुकै परिवर्तन भय पनि उत्पीडनको समस्या भने झन बिकराल बन्दै गैरहेको अवस्था छ । त्यसै कारणले पनि प्रत्यक राजनितीक दलभित्र गुट उपगुट को स्थीती पैदा भयको हो । उत्पीडनमा परेका ब्यक्ती वा समुदाय ले भने यो कुराको कहिल्यै महशुस गर्न सकेका छैनन । हामीलाइ भजाएर ब्यक्तिगत स्वार्थ पुर्ति गर्ने हेतुले गरिएका परिवर्तनको कारण आज मुलुक बर्वाद मात्र भयको छैन सिँगो मुलुक कै अस्थित्व धरासाहीमा परिसकेको स्थिती छ । हामी परिवर्तन चाहने नयाँपुस्ताको मनस्थिती यस्ता तत्व हरुले उल्टो दिशामा घुमाइरहेका छन् । परिवर्तन भन्दैमा सिमित जात जाती , धर्म संस्कार संस्कृतीमा आँच आउने खालका गतिबिधी गर्नु भनेको एककिसिम को समाजीक अपराधनै हो । हामी हाम्रो समाज अग्रगामी त बनाउन चाहन्छौँ तर आफ्नो कारण अरुको धर्म संस्कार र संस्कृतीप्रति पर्न जाने असरको बारेमा सोच्दैनौँ र सम्मान गर्दैनौँ । त्यसैको असर आज समाज देखी सिंगो मुलुकमा परिरहेको छ । समयको माग अनुसार परिवर्त चाहनु एक आवश्यकता मात्र नभै बाध्यता पनि हो तर परिवर्तनको नाम मा गरिएका हिँसात्मक गतिबिधीले एक किसिमको अराजकता पैदा गर्दछ । यस्ता अराकता गतिबिधीको कारण अर्को ब्यक्ती वा समुदायमा नराम्रो असर पर्न जान्छ । त्यसपछी उक्त समुदाय ले पुःन बिद्रोहको थालनि गर्न बाध्य हुने छ । एउटा समुदाय ले मुक्ती र अधिकार त पाउला तर त्यो संग संगै अर्को समुदाय बाट बिद्रोहको थालनि हुने छ । यसको कारण राजनितीक दलको आडमा उठाइएका गरिएका बिद्रोह नै हुन् । राजनितीक आडमा उठाइएका आवाजहरुले ठोस परिणाम लिन सक्दैन । तसर्थ हामी समाजमा रहेका हरेक धर्म , हरेक संस्कारका ब्यक्तीहरुले यो बुझ्न जरुरी छ कि आफ्नो उन्मुक्तीको कारण अर्कोले पिडा भोग्नु नपरोस । यो समाज , यो मुलुक मेरो पनि हो तिम्रो पनि हो र उसको पनि उत्तिकै हो । सबै समस्या आपसी समझदारीमा नै सम्पन्न गर्नु हाम्रो बुद्धीमानी रहन्छ । हामी बिच मै समझदारी कायम हुन सकेन भने भविश्यका सन्ततीले हाम्रै अस्थित्व पाउने छैनन् । त्यसकारण राजनितीक दल ले परिवर्तन चाहन्छ र हामीले उन्मुक्ती पाँऊछौ भनेर राजनितीक दलको पुच्छर समात्नु भनेको हामी आफैले साँपलाइ दुध पिलाइ रहेका छौँ भनेर बुझ्नु पर्दछ । कुनैपनि राजनितीक दलले जनताको उन्मुक्ती चाहदैनन । किनकि जनता बाठा र सक्षम भय भने उनीहरुलाइ शासन गर्न अत्यन्तै कठिन पर्न जान्छ । राजनितीक भनेको बाठा टाठाहरुको भरपर्दो खेति या ब्यापार मात्र हो । जनतालाइ कुहीराको काग बनाएर आफ्नो स्वार्थ सिद्धी गर्ने एक किसीमको मार्ग मात्र हो । तसर्थ हामीले बेलैमा सतर्कता अप्नाउनु पर्दछ ।
(मकवानपुरको हेटौडा घर भएका मैनाली हाल वैदेशिक रोजगारीमा छन्.)
प्रकाशित मितिः२०७१ चैत्र १२ गते विहीवार
Nepalese Rupee Exchange Rate